संसदजस्तो गरिमामय संस्थाभित्र होस वा त्यसपछि सामाजिक सञ्जालमार्फत, संवेदनशील संवैधानिक तथा सुरक्षा निकायका प्रमुखहरूप्रति खगेन्द्र सुनुवारले प्रस्तुत गरेको शैली अत्यन्तै लज्जास्पद, असभ्य, आक्रामक र गुण्डागर्दीको झल्को दिने खालको देखिन्छ। रास्वपालाई यी र यस्तैले सक्छन-सतर्क ह��नुस।
K.P. Oli didn’t just bring about his own downfall. Like a devil who destroys everyone around him before ultimately destroying himself, Oli has dragged the UML, the Nepali Congress,Sher Bahadur, Arju and all members of Deuba’s faction in the Congress down to the Arye Ghat as well.
Dr.Shekhar Koirala and Dr. Sashank Koirala have completely destroyed the political legacy of the Koirala family,especially that of BP Koirala.Sorry to say,both of them have proven to be incompetent and ineffective politicians.
@DrKumarVishwas@setopati@SherBDeuba@RONBupdates
Bidya Devi Bhandari has called the new government immature and inexperienced. But what has she herself achieved after serving two terms as President of Nepal?
She is the most ineffective and unethical president. @himalaya_times@ekantipur_com
हिजो देखि आज सम्म जे जे भई रहेको छ,त्यो सवको कारक एकमात्र ब्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली हुन।संवेदना शुन्य र आपराधिक ब्यक्तित्वका ओली लाई तत्काल सेना र प्रहरीले हिरासतमा लिइ नरसंहार मा मुद्दा चलाउनु उच��त हुन्छ।
@shisir शिशिरजी,
यी मुद्दामा फोकस गर्नुस,तपाईहरु:-
१)संसद भंग गरेर नया जनादेशमा जाने
२)तत्काल बैकल्पिक सरकार गठन गर्ने।यस्तो
सरकारमा कांग्रेस,एमाले र माओवादीलाई
संलग्न नगर्ने।
३)ओली सरकार बिरुद्ध छानविन गर्न न्यायीक
आयोग बनाउने
४)ओली,लेखक र दुवै IGP लाई हिरासतमा
लिने
@MilanPandey@SwomikXa सहि हो,ओली लाई हिरासतमा लिएर सोझै नरसंहार मा मुद्दा चलाउनुपर्ने।
मलाई लाग्छ तपाईहरुले अन्तर्राष्ट्रिय अदालतमा पनि ओली र यो सरकार बिरुद्ध मुद्दा दर्ता गर्दा हुन्छ।यी रक्त पिपासु हरु लाई उम्कन नदिनुस।
बालबालिकाको रगतले नुहाएर मस्त निन्द्रामा निदाउन सक्ने प्रधानमन्त्री केपी ओली,शेर बहादुर देउवा,सरकार र यो संसदको अैाचित्य सकियो।
तत्काल बैकल्पिक सरकार र मध्यावधि निर्वाचन एकमात्र बिकल्प।
@grok@thapagk@MumaRamKhanal@MumaRamKhanal@SherBDeuba @
आफ्ना हक र देशबाट भ्रष्टाचार निर्मुल गर्ने माग लिएर शान्तिपूर्ण आवाज उठाउने १९ जना निर्दोष केटाकेटीको राज���यले हत्या गर्दा पनि प्रधानमन्त्री ले राजिनामा दिनु नपर्ने ?
गज्जव देश,यस्तालाई समर्थन गर्ने गज्जव हामी जनता,गज्जव नेपाली राजनीति........।
@hemantagautam2 @thapagk @grok
संसारकै सवैभन्दा नालायक र निकम्माहरुले चलाएको सरकार।
ताज्जुव त के लाग्छ भने यस्तालाई सनातनी प्रव���त्ति बाट भोट हाल्ने हामी झन कति निकम्मा?
सन्दर्भ:सामाजिक संजाल बन्दगर्ने कुत्सित निर्णय।
@hemantagautam2 @pbijaykumar @grok
"जब चुप रहने वाला इंसान चिखने लग जाए तो समझ जाना कि हदपार हो चुकी है" यो भनाई महात्मा गांधिले बेलायत कि महारानी संग भनेका थिय,त्यसपछि भारत स्वतन्त्र भयो।
त्यहि हालत अहिले याहाँ छ,चिच्याउन थालेका छन नेपाली,पुराना पार्टीको अराजकताबाट आजित छन,यी तीन पार्टीको बिकल्प खोज्दै हिडेका छन।