नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना। नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ।
हेलो @bk_sangram सर !
स्वास्थ्य मन्त्री चै साकालारासान्दासाकालाराबा हटिजा भन्नीलाई बनाउनुस है ! !
बिकल्पमा त्यो अस्ति डक्टरेट डिग्री हासिल प्रकास भुजेल है ।
यसो गरौँ उसो गरौँ भन्दै अझै छबिलाल, शंकर पोखरेलहरु नै देखिइरहेका छन। अब पनि यिनैलाइ देख्न पर्नि हो?
यिनार्का कुरा छाप्ने मेडियालाइ पो शंकाको घेरामा मिसाउनुपर्ने भओ।
The funny thing is, this isn't even the first time it is happening in Nepal. It has already happened back in 2005 when the West deposed our King. But we Nepalis NEVER learn. कागले कान लग्यो भन्दा काम छाम्न छोडेर कागको पछि दौडने जात!
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा हिजो भदौ २४ गते भएको सुरक्षा प्रमुखहरुको बैठकमा नेपाली सेनाका प्रधान सेनापतिले राष्ट्रपतिसंग ‘राजिनामा दिने’ आग्रहगर्दै भनेछन, ‘बाँकी हामी सम्हाल्छौ ।’
राष्ट्रपतिको जवाफ थियो ः म राजिनामा दिन्न । बरु, तपाईहरु मलाइ मारी दिनुहोस र आन्दोलनकारीमाथि मेरो हत्याको आरोप लगाइ दिनुहोस । त्यसपछि जे मन लाग्छ त्यो गर्नुहोस ।’
ओलीभन्दा पनि ठूलो घृणित पात्र दुर्गा प्रसाईँ ‘सरोकारवाला’ भएर सेनासँग वार्तामा गएको सुनेपछि लल्याकलुलुक भइयो । सारा शक्ति र ऊर्जा सिंहदरबार जस्तै खरानी भयो । म हाइबर्नेसनमा गएँ
रेणु दाहाल घर नजलाउनु, प्रचण्ड हराउनु, माओवादी नेताहरू कुनै प्रतिक्रिया नदिनु,
अगस्ट २० मा रविलाई भेट्न प्रचण्ड नख्खु जेल जानु,
टिकटोकबाट nepotrend ko censor हुनु,
रास्वपाका सबै नेताहरूले संसद्बाट राजीनामा दिनु,
रविलाई जेलबाट निकाल्न हतार गर्नु,
र आज रवि जेलबाट निस्कनु— त्यो पनि पहिले नै तयार गरिएको कागजातमार्फत।
त्यो कागजातमा मिति सच्याएर २४ लेखिएको छ। (सबै योजनाबद्ध रूपमा गरिएको देखिन्छ।)
तर यस्तो अवस्थामा जब देश नै अराजक छ, त्यो कागजात आज कसले तयार गर्यो होला भन्ने प्रश्न उठ्छ।
जसरी पनि रवि निस्कनासाथ सरकार गठन गर्ने हतार,
जेलका कैदीहरूलाई छाडेर जनतामाझ डर उत्पन्न गर्ने प्रयास,
रातभर चोरी, डकैती, आगलागी गराउने काम…
कस्तो कथा यो—
सबै कुरा GenZ को नाममा।
दलीय आह्वानका आन्दोलन त अराजक भएको देखेका हामीले 'लुज ग्रुप'को आन्दोलन अझ अराजक हुने आकलन गर्नै पर्थ्यो। श्रीलंका र बांग्लादेशको पाठबाट नसिकेर आफैँ सोही प्रयोग गर्न तयार भयौँ। हामीले क्रान्ति गर्यौँ वा उकास्यौँ भन्दै गर्व गर्दा अनाहक जलाइएका संरचना पनि नबिर्सनु ल। सबको जय होस्!🙏
समुन्द्र मन्थन गरेपछि अमृतमात्र लिन्छु भनेर पाईन्न बिष पनि पिउन पर्छ ! आन्दोलनको राम्रो पक्ष हामीले गरेको नराम्रोमा त हाम्लाई नभन्नु भन्न पाईन्न ! चीज क्लियर छ जिम्मेवारी लिनुपर्छ ! #जेनजी
Nepal’s parliament ENGULFED in flames — built in 1903 as the PM’s residence
Protesters broke into the building, looted it, and set it on fire
Singha Durbar (Lion’s Palace) is the largest palace in Asia