बल्ल अब लोककल्याणकारी राज्य छ भन्नेमा सुनिश्चित भैयो। यसो त,यहाँ खाएपछि सबै पच्छ नै। कथंकदाचित् पचाउन सकिएन नै भने पनि भ्रष्टाचारीलाई राज्यले यसरी नै संरक्षण र प्रोत्साहन गर्नुपर्छ। #जय_गाँणतन्त्र !
@hamrorabi राजालाई समर्थन गर्नुहोस्,संवैधानिक राजतन्त्र पुनर्स्थापित गर्न मद्दत गर्नुहोस् ,प्रधानमन्त्री बन्नुहोस्,निरंकुश राजतन्त्र होइन, प्रजातान्त्रिक संवैधानिक राजतन्त्र स्थापित गरौं,अनि सबै भ्रष्टहरूलाई सफा गरौं,अन्यथा यसरी नै नाच्नुहोस् या यीनीहरूको प्रस्ताव स्वीकार गर्नुहोस् !!🙏
हेल्लो राजावादीहरु,
साँच्चै नै ज्ञानेन्द्र राजा भए भने जनताले उनका लागि ‘मौसुफ’, ‘आइस्यो, गइस्यो’, ‘ज्यूनार’ जस्ता भाषा बोल्नुपर्छ कि पर्दैन ? कि गणतन्त्रका राष्ट्रपतिलाई जसरी नै जनबोलिको भाषा बोल्न पाइन्छ ?
मौसुफ नभन्नेलाई कति वर्ष जेल सजाय हुनेछ ? कृपया जानकारी पाउँ ।
४ हजार प्रदर्शनकारी
३५ सय सुरक्षाकर्मी
६० राउण्ड गोली
७०० राउण्ड बढी अश्रुग्यास
२ को मृत्यु
सयौँ घाइते, अनि
१२ भाइको #मलधारे#मुत्रधारे मिडियामा
दोष सबै राजावादीको।
डर थियो १७ क्विन्टल स्याउ खेर जाने हो कि भनेर, त्यो भन्दा ठूलो डर थियो एउटा युवाले देशभित्र गर्न खोजेको प्रयास असफल हुने हो कि भनेर।युवाहरू भन्छन्, हौसला थपिएको छ, अब आफ्नै कर्णालीको उत्पादनलाई देशभरी पुर्याउने हो !
नेपालको न्यायलय र न्यायधिशहरु कति भ्रष्ट छन एकपल्ट #बरिष्ठ अधिबक्ता शम्भु थापाको भनाई सुनौं न।
हैन यि भ्रष्ट दलालहरुलाई ठेगान लगाउने लिडर जन्मिदैन होला कि?हाम्रो सधै यहि अबस्था रहिरहने होला कि?
#देशप्रति अलिकति माया गरेर दलाल माफियालाई निमिट्यान्न पार्ने लिडर कहिले आउला?जिज्ञासा।