पर क्षितिजमा
म नियाल्दै छु
गोधुली सन्ध्यामा
गगन चुम्बी अटल हिमाल
सुन्दै छु कोइलीका मधुर धुन
मनोरम वातावरण
जहाँ थकित म
आफ्नो एकान्तमा रमाई रहेछु
बिर्सेर पिडा सबै
प्रकितिको काखमा
म अनि मेरो सुन्यता
एक शान्त परिवेशमा हराई रहेछु
आज फेरि मातिन मन छ
तर नशा के को लिउ अन्योलमा छु
आज फेरि कतै हराउन मन छ
तर कहाँ जाउ जाने ठाउँ धेरै कम छ
अल्जिएछु येतै कतै आफैमा
आज फेरि खुलेर हास्न मन छ
भो बिरक्त रहेछ यो मरभुमी
आज फेरि बालापनमा जान मन छ
Hair in esophagus
D/d patients eating hair with IDA
Esophageal papilloma
Skiing flap reconstruction surgery especially head and neck cancer
Trichobezoar
So history in imp
Here I strongly need history for any head and neck surgery
ब्यवस्था जतिसुकै खराब भए पनि, यसको विकल्प यही व्यवस्था नै हो भन्ने कुरा स्थापित भइसकेको छ। यही व्यवस्था कसैले दोस्रो पुस्तामा अड्याइरहेको छ भने, ती गगन नै हुन्।उनी अहिलेका ऐरे–गैरेभन्दा धेरै काबिल र सक्षम नेता हुन्। He is the true leader.
शुभकामना,विशेष महाधिवेशन सफल र भव्य होस्।