@DearBalihang@Doctorhouse90Dr अर्को चासो: यो जर्नलमा एउटा ठुलो स्याम्पल कतार सरकार को मन्त्रालय बाट मगाएर रिसर्च गरि लेखियो,पठाईयो,२ बर्ष अड्क्यो,पछी निकाल्न लगाएर एउटा प्रतिष्ठित जर्नलमा पठाईयो, जुन यो हप्ता छापिदै छ । जर्नलको ईन्टिग्रिटी मै झोल देख्छु म । नेपाली जर्नल सरहरुका प्रमोशनको भर्याङ मात्र नहुन ।
भैरवकुण्ड धागो !! (१/५)
काठमाडौबाट बिहानै हिडे चोकर मोकर(३८०० मी.) सम्म पुगिन्छ, गाडी अलि राम्रै चाहिन्छ, नत्र सकस हुन्छ यात्रा । बाटो बगाम बाट माथि अलि खराबै छ । हामी गोठ भन्दा तलै बाटै हिड्यौ, लाग्यो ३.५ घण्टा ! गाडी माथि सम्मै गए ३०-४५ मिनेट मा चोकर मोकर नै पुगिन्छ । +