@RabindraMishra तपाँइको सबैभन्दा ठूलो कम्जोरी भनेकै तपाईं "म" भन्दा माथी उठन सक्नु भएन!
तपाइँको सबै पार्टी परिवर्तन गर्दै अहिले राजाको पाउ समाउने काम पनि "आफैँ" बन्नको लागि हो।
जसरी भएपनी पावर पाउनु छ।
कटु सत्य।
जसले रविसँग मिलेर दल बनायो, स्वतन्त्र उठ्नेलाई रविको नाममा जितायो, स्कुल व्यवस्थापन समितिको सदस्यधरि नजित्नेलाई सांसद/मन्त्री बनायो तर आफू बनेन, उसका असहमति तथा गुनासा सुन्न छाडेर अब उसैलाई पागल, कतैबाट परिचालित देख्नेदेखि भकुर्ने धम्कीसमेत दिने भयौ? RATको काम जानियो, शुभकामना!🙏
सिबी लामाको राजनीतिक कनेक्सन पनि खुलाइएको देखिन्न! कसरी यति लामो समय जोगिए भनेर जोड्न पर्दैन?
सिबी लामा नेपाली कांग्रेसको महासमिति सदस्य हुन् र उनि २०७४ को आमनिर्वाचनमा प्रदेशसभामा उम्मेदवार नै बनेका थिए भनेर खै लेखेको? कि साउजीको पक्षमा कांग्रेस उभिएको गुन तिरेको हो?😂😂
पब्लिकको पैसा त्यसरी हँचुवाको भरमा दिने ४ वित्तिय संस्था कुनकुन हुन् त?? त्यो पनि खोजेर लेख ए गणतन्त्रको रक्षा कवचहरु। ति वित्तिय संस्था विश्वास गर्न योग्य होइन रहेछन् भनेर जनतालाई सुचित गराउनु तिम्रा धर्म हो।
प्रसाइलाई विवादित भन्दिदैमा बाँकी सबै कार्पेट मुनि लुकाउन मिल्छ??😂
बिराटनगर एयरपोर्ट र धरान बिच दुरि ३८ किमि रहेको छ। यो दुई शहरलाई कोशी राजमार्ग H08 अन्तर्गतको ६ लेन हाइवेले जोडेको छ। प्रति घण्टा ६० किमि को गतिमा यो दुरि ३८ मिनेटमा पुरा गर्न सकिन्छ।
यस्लाई अन्यथा नलिईयोस्।
अकस्मात पर्न गएको प्राकृतिक प्रकोपबाट धनजनको क्षतिका कारण
दुर्लभ राष्ट्रिय धन आज कर्णालीलाई आवश्यक छ। राष्ट्रपतिको अराजकिय युरोपयात्रामा लाग्ने खर्च यता पिडितको काम लगाए राष्ट्रिय धर्म पालना गरेको अनुभव हुने थियो । आगे जो आज्ञा।
राजावादीलाई जम्मा तीनप्रश्न:
१.अधिकारबिहिन संवैधानिक राजा खोजेको हो भने ज्ञानेन्द्र राजा भए चैँ देश बन्छ?
२.सर्वेसर्वा प्रधानमंत्रीलाई राजाले कुन कानूनले कसरी अंकुश लाउने?
३.संविधानमाथिको राजा चाहियो?
चित्त बुझ्दो जवाफ पाए म पनि राजावादी बन्दिने।
सिधा कुरो: कंबल ओढेर घिउ नखाउँ!🙏
-सरकारको असंवेदनशील भाषा
-एमालेको हमास 'विद्रोही'मात्र भएको विज्ञप्ति
-प्रचण्डको भिडियो-कल
-स्वन्तन्त्रको 'हमास'सँग सरकारको तुलना
-कंग्रेसको कुहिरोको कागपन र लाचारी
-नागरिक फर्काउनेमा अन्योल सरकार
-र, लास्टमा अंगुरबाबाप्रिय रघुजीका विचार!
यो देश हत्पति बन्दैन के, बन्दै बन्दैन!😡
दिक्क लाग्छ, एउटा जीवन बचाउन हामी घण्टौँ खप्छौँ अनि बन्दुक र सत्ताका व्यापारीले हामीले वर्षभरी बचाएभन्दा धेर निमेषमै लैजान्छन्। हामीले बाह्रवर्षमा बचाएका बिमारभन्दा माओवादी द्वन्दले धेर जवान ज्यान लग्यो र अझ उल्टै तिनी महान भए। अब त विदेशिएका नेपालीको जीवन झन् सस्तियो! समवेदना!😢
करारको फन्दा; एमबिबिएस पछी दुई बर्ष, एम डि-एम एस पछी दुई बर्ष, डि एम-एम सि एच पछी २ बर्ष, पढेको छ न्युरोसर्जरी खटाइदियो सगरमाथा अञ्चल अस्पातल राज बिराज। यो दुनियाँ मा कही नभएको ज्योति बानिया सिस्टमलाई सबैले मौन स्विकारोक्ती दिएको हो?