नेपाल संसार मै आयातको तुलनामा निर्यात अति कम (२०२२ मा १५.८ % मात्र) भएको देशमा पर्दछ। व्यापार घाटाका विविध कारण छन् नै!
सन् २००४ मा नेपाल WTO को सदस्य भए पछि आयात-निर्यातको खाडल झनै फराकिलो भएको छ। WTO मा सदस्य हुँदा नेपाललाई हुने लाभ-हानीको राम्रो विश्लेषण हुन नसकेको ��ो कि?
ई: समाजको एउटा तप्काको आवाज बनेर उभिएका छन् । व्यक्तिगत स्वार्थबाट माथि उठेर सामुहिक हितको निम्ति लड्ने उनलाई समर्थन गर्नु हामी सबैको दायित्व हो। ��� आफुलाई कष्ट दिएर कोहि अरुको लागि उभिन्छ भने उसको जीवन रक्षामा राज्यले ढिलाइ गर्नु हुँदैन।
#solidarity
मिडियामा किन लगानी भयो?
किन ति मिडियाले नेपालीको धर्म, संस्कृति र समाज माथी निरन्तर प्रहार गरे? लेखक, 'मिडिया हाउस', पत्रकार, सम्पादकलाई कसरी प्रयोग गरिन्छ?
गणतन्त्र आएपछिका १५ वर्षमा केके भए ?
को को परिचालित भए भिडीयो हेरौ।
यो देशलाई संकटबाट मुक्तगर्न तपाईंको भूमिका अपरिहार्य छ!
देशको आवश्यकता र हुटहुटी बुझ्न सक्ने ने��ा आजसम्म यो देशले पाएको छैन। मैले तपाईं भित्र त्यो सम्भावना देख्छु, तपाईंमा यो देशलाई लयमा हिँडाउन सक्ने ल्याकत छ।
गण्डकी प्रदेश सरकारले र सबै नेपालीले त्यहाँ बनाउन सुरु गरिएको व्याबहारिक अनुसन्धानका कामहरुको पहिलो भिडि��ो हेर्नु होस् ।
यी कामहरु गण्डकी बिश्वबिद्यालयको गण्डकी अनुसन्धान तथा आविष्कार केन्द्र र राष्ट्रिय आविष्कार केन्द्रले मिलेर सुरु गरेको हो । अन्य ७ वटा मशीनहरु बनाउंदै छन्🙏
दुर्घटना भवितव्य हो तर नेपाली आकाशमा हवाई दुर्घटना चाहिँ हाम्रो नियति बनिसक्य��� !
*हाम्रो जस्तै भूगोल र मौसम भएका देशमा यतिबिघ्न दुर्घटना हुन्छन् त ?
*हामी कहाँ चुकिरहेका छौं ?
*हाम्रो नियामकीय कमजोरी हो कि सेवा प्रवाहमा त्रुटि ?
*हामीले विगतका दुर्घटनाबाट किन सिक्न सकेनौं ?
पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिने निर्णयको हार्दिक स्वागत गर्दछु।
नेपाल राष्ट्र, नेपाली नाम र पहिचान दिने राष्ट्रनिर्मातालाई सम्मान गर्नु हरेक नेपालीको कर्तव्य हो।
पृथ्वी जयन्तीलाई हर्षोल्लासपूर्ण वाातावरणमा मनाऔं !
पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयको हार्दिक स्वागत छ।नेपाल,नेपाली नाम र पहिचान दिने राष्ट्रनिर्मातालाई सम्मान गर्नु हरेक नेपालीको कर्तव्य हो। पृथ्वी जयन्तीलाई ऐतिहासिक पर्वको रुपमा सबै नेपालीले भब्यरुपमा मनाऔं !
थापाथलीमा बागमती तट अतिक्रमणको टाइमलाइन।
कसैले ४० वर्ष देखि थिए भन्ने,कसैले ३२ वर्ष देखि थिए भन्ने! खाँस कुरा के हो यता हेरौं।
Google satellite ले खिचेका दृष्यहरु हेर्दा, ६२/६३ को आन्दोलन पश्चात् गणतन्त्र आईसके पछि दलहरुको छत्रछायाँमा यो बस्ती बसाईएको देखिन्छ।
By:Binod Paudyal