एउटा साङ्लेले नैतिकताको कुरा गर्दै प्रहरी प्रमुख लाई आँफैले टिका लगाई दिएर बनाइदेको जस्तै बर्खास्त गर्नुपर्छ भन्दै बहूलाउदै गरेको देख्छु। साङ्ले भाई तेरो हिम्मत भए आफ्नो बिगत सम्झेर चुपचाप संसद पदबाट राजिनामा दे अनि बल्ल नैतिकताको कुरा गर।
आज १ हप्ता भैसक्यो,यस्ता कुराहरु यि गंजेडीहरु कसैको दिमागमा आयो?आउंछ?
Academic certificate नै सबैथोक होईन,ओलि त्यसै ओलि’बा’भएका होईनन्।त्यसै साम्राज्यवादीहरुको तारो बनेका होईनन् । कुरामा दम छ,ओलि मन नपरेपनि कुरा सुन र अन्तराष्ट्रिय मञ्चमा राख्ने आंट गर आवारा हो ।
@kpsharmaoli
‘सबै नेपालीको’ घरमा फ्रिजमा राख्न लास पठाउन रास्वपा नेतृ प्रभा ज्ञवालीको माग । उनले फेसबुमा लेखेकि छिन्, ‘सरकार लास नगाडम भो । सबै नेपालीको घरमा १/१ वटा पठाईदिनु फ्रिजमा राख्छम । अझ गाडिस भनेर बुरुक बुरुक गर्ने को मा २ टा पठाईदिम ।’
लिङ्क: https://t.co/EJqCHzdco0
जेन जी बिद्रोहको नाममा योजनाबद्द रूपमा सारा प्रहरी चौकी जलाए, उनीहरूलाई नांगो बनाए, पानीमा चोपले, कुटीकुटी मारे तर यो नेपाल प्रहरीले कुनै हिम्मत हारेन्, यो नेपाल प्रहरी प्रति सदैब सम्मान छ।
निर्मल सर दुर्गा प्रसाईंको घरमा यत्ति खानतलासी गरेर फर्केछन्।यदि पानी बांड्ने केटो र केटोको ग्रुप पुगेको भए खरानी नै बन्ने थियो।बचेछ कमसेकम प्रहरी पसेछ।