`स्वयंसेवी मनोपरामर्शदाता´ आह्वान !
आवश्यक योग्यता -
१) मनोसामाजिक परामर्श वा मनोविज्ञानमा निश्चित तहको शिक्षा प्राप्त ।
२) अथवा सो सम्बन्धि तालिम प्राप्त l
३) विपद् परामर्शको अनुभव भएको l
प्रस्तुत QR स्क्यान गरेर, तपाईं यो अभियानमा जोडिन सक���नुहुनेछ l
`जलवायु जनचेतना जगाउन जुटौं´
साउन ६ गते विपि पुण्यतिथिका अवसरमा
* बिहान ६.०० बजे 5.किमि GREEN RUN
( ललितपुर UN पार्कबाट घुम्दै जावलाखेल )
* बिहान ७.०० बजे जलवायु केन्द्रित प्यानल डिस्कसन र Live painting ( जावलाखेल फाल्चा)
देशको प्रधानमन्त्री���े बोल्नुअघी दर्जनपटक सोचेर बोल्नुपर्छ l संवेदनशील कुटनैतिक प्रश्नमा संयम र परिपक्वता झनै जरुरी हुन्छ l
`सरकार बालेन´ को मत प्रधान कि `व्यक्ति बालेन´ को मत मुख्य ? रास्वपाको धारणा के हो ? सिमा मिचेका हौं कि मिचाइमा परेका हामी थप विभक्त हुनलागेका हौं ??
संख्या बलियो रहेकोे राष्ट्रिय सभामा सरकारलाई अफ्ट्यारो पार्न उचित हुन्न थियो, तर संख्या कम रहेकोे प्रतिनिधिसभामा प्रश्न, प्रश्न र प्रश्नले सरकारलाई घेर्न जरुरी थियो !
यो लचकता न कमजोरी हो, न यो कठोरता आवेग l l काँग्रेसको परिपक्व सोच र शैलि सरकारले र सबैले बुझ्ने विश्���ास छ l
वर्तमान परिस्थितिले उत्पन्न गरेको भौतिक संरचनाको आगो निभेको होला तर जनताको मनभित्र लागेको आगो अबिलम्ब निभाउन जरुरी छ।
जिम्मेवारी कसले लिने र कसरी ?
@RamCdPoudel
@SushilaKarki_
नागरिकको यो तहको आक्रोस स्वभाविक थियो । हाम्रा राजनितिक दलहरुको अकर्मण्यता र स्वेच्छाचारी प्रबृत्तिको उपज हो यो तहको नागरिकको आन्दोलन र प्रदर्शन ।
मार्ग प्रशस्तका लागी सरकारले अझै बिलम्ब गरे जटिल दुर्घटना टार्न सक्ने अवस्था हुनेछैन ।
I extend warm congratulations to Prime Minister @narendramodi ji and the friendly people of India on the 79th Independence Day. We value our close and friendly relations, and wish India continued peace, progress, and prosperity.
I convey my profound grief over the demise of former US Prez Jimmy Carter.We will never forget his unmatched contributions to the democracy, peace and human rights. I send my deepesy sympathies to his bereaved family and the American people.
@USEmbassyNepal@WhiteHouse
Today I attended the 2024 Conference of Equal Rights Coalition in Berlin, Germany. Speaking at the panel on ‘Pathways to LGBTQI+ Inclusion in National Laws and Policies’ I shared my views on the inclusion and human rights of minority groups, particularly LGBTQI+ persons in Nepal. I also highlighted the relevant provisions and their impact on the LGBTIQ+ community, discussing how these developments might inspire or motivate other countries. 👇
#ERCBerlin2024
https://t.co/NooHDQgAlS
Extended warm welcome to His Majesty Jigme Khesar Namgyel Wangchuck, The King of Bhutan at the Tribhuvan International Airport today morning upon His Majesty’s arrival for a private visit to Nepal for pilgrimage to Swayambhunath & Bouddha.