मेरा हालसम्म प्रकाशित लेख र टेलिभिजन अन्तरवार्ता एउटै थ्रेडमा राख्ने कोशिस गरेको छु । पहिलो लेख नेपालमा राम्रा पुस्तकालयको आवश्यकताका बारे ।
I have tried to keep my all newspaper articles and television interviews in single thread. Hope it works.
https://t.co/uvKiu5xrP2
भारतजस्तो कमजोर मुलुकको सिमाना नेपालजस्तो शक्तिशाली मुलुकले कदापी मिच्नु हुँदैन।
नेपाल जतिसुकै शक्तिशाली भए पनि कमजोर मुलुकको सार्वभौमसत्ताको सम्मान गर्छ।
कि कसो त?
🧐
बालेनसॅग बिषयगत ज्ञान भएन, बोल्दा अनुभवको कमीले बुद्घि पुर्याएनन् भनेर विपक्ष मच्चिनुको अर्थ छैन। तिम्रा बुद्धि विवेक, लोकतान्त्रिक चेत, देशभक्तिको मात्रा हाम्लाई कन्ठ छ।
आर्थिक वर्ष २०८३८४ का लागि नेपाल सरकारको तर्फबाट अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले प्रस्तुत गर्नुभएको बजेटको पूर्णपाठ-
लिंक क्लिक गर्नुहोला-
https://t.co/Sw5vcTYwoo
पहिले पनि भनेको हो, पुनः दोहोर्याएँ--
भदौ २३-२४ को आन्दोलनको कम्प्रिहेन्सिभ अनुसन्धानका लागि शक्तिशाली नागरिक आयोगको जरुरी छ।
अझै डिजिटल फुटप्रिन्टहरू उडाइसकिएको छैन होला; क्राउड सोर्सिङ गरेर, ओपन डेटाबेस बनाएर यस्तो अध्ययन गरिनु जरुरी छ।
अन्यथा भविष्यमा पनि घटना दोहोरिएला।
भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा भएका मानव अधिकार उल्लंघन सम्बन्धी राष्ट्रिय मानवाधिकार आयोग नेपालको प्रतिवदेन। यता छ है।
तलको लिंक क्लिक गर्नुहोला-
https://t.co/rX4inUlP8n
राष्ट्रिय मानवअधिकार आयोगले गत वर्षको जेन-जी आन्दोलनमा संलग्न रहेको आरोपमा रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि छानबिन गर्न सरकारलाई सिफारिस गरेको छ।
https://t.co/615P0xdEyu
An honour to meet Prime Minister @narendramodi ahead of his visit to Australia later this year. Australia and India’s relationship has reached new heights under his leadership and the leadership of @albomp. We look forward to hosting PM Modi and further deepening our cooperation.
विदेशमा रहँदा अप्ठ्यारो पर्यो वा विदेशमा रहनुभएका आफन्तहरू समस्यामा पर्नुभयो भने खोजतलास वा उद्धार गर्नुपर्यो ; मृत्यु भएको अवस्थामा शव नेपाल ल्याउन सहजीकरण गर्नुपर्यो वा बीमा क्षतिपूर्ति सँग सम्बन्धित काम गर्नुपर्यो भने अब सहजै ढङ्गले MOFA Mitra app मार्फत गर्न सक्नुहुनेछ। उक्त app android र iOS फोनहरुमा डाउनलोड गर्न सकिन्छ।।
—-
#Mofa
#ForeignEmployment
#change
निर्लज्जहरू आफूले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निकालेकाहरूसित लचिलोपनको भीख मागिरहेका छन्
.
२०८२ पुस ३०
साधारण सदस्य समेत नरहने गरी गगन-विश्व-मन्सुर पार्टीबाट निष्कासित
.
२०८३ जेठ १०
पार्टी एकताका लागि गगन लचिलो हुनुपर्छ, देउवाको योगदानलाई ध्यान दिनुपर्छ- रमेश लेखक
एउटा पुरानो हिन्दी लघुकथा
.
पत्रकारले लेख्यो, “मन्त्री चोर हो।”
पुलिसले उसलाई समात्यो र बयान लियो - “कसलाई भनेको?”
पत्रकारले भन्यो, “हाम्रो देशको मन्त्रीलाई होइन।”
पुलिस कड्कियो, “हाम्लाई ठाडै ढाँट्न खोज्ने? हाम्लाई थाहा छैन र को चोर हो भनेर?”
.
कथाको शीर्षक 'लुसिफर राइजिङ' होइन।