📢 सुचना ! सुचना !! सुचना !!! 📢
🗳️ मतदाता नामावली दर्ता गर्नु भएको छ?
यदि छैन भने तुरुन्त दर्ता गराउनुहोस्!
⏳ अन्तिम मिति : यही मंसिर ५ सम्म
(⏰ केवल केही दिन मात्र बाँकी!)
👉 देश बदल्ने पहिलो कदम मतदाता बन्नु हो।
अबैला नगरौँ, आज नै दर्ता गरौँ!
श्रदेय अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई,
प्रतिनिधि सभाका २७४ (१ निलम्बित) सांसद मध्ये २७२ (९९.२७%) सांसदद्वारा प्रचण्ड बहुमत सहितको विस्वासको मत प्राप्त।यो ऐतिहासिक अवसर जनताको पक्षमा बदलिने विश्वास सहित हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना❤️
@PM_nepal_@cmprachanda
We students of BIT program visited Gandaki University Research Center, Invention and Innovation Center in 2022/16/12.
#Gandaki_University#drishya_adhikari