छिनमै अनलाइन देखिन्छाै छिनमै अफलाइन भइदिन्छाै
कसरी हुन्छ र माया,
पठाइएका म्यासेज हेरेर नि दा��त देखाउँछाै😁
अनि यसरी हुन्छ र माया
एकछिन यस्साे फाेन गराै भन्याे,
मान्छे हुन्छन् मिल्दैन भन्दै फाेनै काट्दिन्छाै
अनि त्यसरि हुन्छ माया🤔
५४सालमै ८४हजार भाेट ल्याकाे मान्छे,के तुलनाभयाे,पर्तिस्पर्दाभयाे,
त्यसैले सक्याे याे ,"Game is over"तर छाप लाउनल���ई प्रतीक्षा त गर्नुपर्याे।
आज छापलागेछ,
एउटा आसलाग्दाे युबा ,इन्जिनियर#BalenShahलाई बधाई तथा कार्यकालकाे शुभकामना।आसागराै काठमाडौं महानगरकाे मुहारफेर्न सफल हुनुहुन्छ
कसैका बाउकाे खाइदेकाे हाे,
सबैका बाउले दे काे कर बाट पाे खा काे त,
साझा पैसा खान पइन्न?
हेप्ने?
कसैले केही गर्न सक्छ? खाने हाे अझै खाने हाे।
#लुट्न_सके_लुट_कान्छा_नेपाल_मै_हाे_छुट#७०_कराेड
तिमी आउँछाै कि भनी बाटाे हेर्ने छैन अब,
तिमीसँगै का याद हरू नि केर्ने छैन अब,
जिन्दगी त यसै कट्ला बरू,
प्रीय,
तिमिजस्तै कहिल्यै मन फर्ने छैन अब,
#माया#GOOD_NIGHT