@Sandaju11 तिम्रो घरको के खाईदियो त? कार्यस्थलमा खाना खाने यूरोपको कल्चर हो । सेवाग्राहीलाई समय दिन पनि पाईने, पेट पानी भरन पाइने । तिम्रो बिरादरीले के खाए हेर यता? #नस्ल#भ्रष्टाचारी
@arunshah240@Communist977 इस्लाममा र ईसाईमा विभेदका रूप फरक छन् । अमाननीय छुवाछुत छैन । यद्यपि अरूमा बिभेद छ र हाम्रो बिभेद उचित हो भन्ने महान मूर्खपूर्ण तर्क तागाधारीलाई मात्र आऊने रे छ !
तामाङ्ग जातीको पबित्र डम्फु त ई’साईले बजाईदिएछ। ई’साईकरणले स’किने त यिनै तामांग गुरुगं, मगर राई लिम्बु कामी दमै हो। तर यि जातको आफ्नो पहिचान र संस्कृतिसंगै नेपालको पहिचान पनि सकिन्छ यो दुर्भाग्य हो। कति राम्रो परम्परा र संस्कृति बोकेको समुदाय बिना बाउको एउटा लठ्क पुज्न दौडेका छन
असली धर्तीपुत्र थारुहरू । बर्डियामा श्रमदान मार्फ़त सिंचाई गर्दै। हर्के हवुवा हो । श्रमदानमा राजनीति हुन्न बिकास मात्र हुँछ । उदाहरण @hark_sampang@SumanPooniaJJN@SGnepal