यदि कुनै पनि गित वा सिर्जनाले कुनै व्यवस्था, पार्टी हल्लिन्छ भने सिर्जना बलियो हैन, त्यो व्यवस्था र पार्टी कमजोर हो ।आफ्नो कमजोरीलाई हटाउनलाई धम्काएर हटाउने हैन कि उसले भनेको गल्ती कुरालाई सुधार्ने हो। परिवर्तन भनेको नै यहि हो। सन्दर्भ : "पिर " र" लुट्न सके लुट "
@realpbhattarai@kpsharmaoli राजनेता र महापुरुष को अर्थ नेपाली शब्दकोषमा पढनुस ।
अनि बुझेर मात्रै कुनै नामको अगाडि लेख्ने गर्नुहोस ।
यहाँ शब्दको अर्थ र स्थानले १% पनि मेल पाएको छैन ।
@theskindoctor13@mkoirala So if @priyankachopra is in Hollywood means she can’t speak for india and her motherland? Sania is married to Pakistani means she has to stand for pak? Manisha comes from one of the top class families from nepal. Her talent made her employed in India not your sympathies.
बिहे गर्ने बेलाभाको मान्छे र अालु उस्तै उस्तै हुन 😂😂 कसैले काउलिमा मिसाउन खोज्छन् , त कसैले बन्दामा मिसाउन खोज्छन् अनि कसैले चाँहि गिठ्ठा र भ्याकुरमा मिसाउन खोज्छन् 🤣🤣🤣, तर अन्तिममा पुगेर जिन्दगी गुद्रुक सँग मिसिन पुग्छ 🤔🤔😂😂