खण्डन मन्त्रीसँग प्रम अत्याधिक रुस्ट। गफ मात्रै गर्ने, जाँ पनि जाने, काम नगर्ने भन्ने प्रमको गुनासो। उहाँलाई हटाइए एकै पटक विदेश,उर्जा, भूमि र कानुनले पनि छाड्ने भद्र सहमति रहेछ।
खै चिया निकासीको कुरो, खै महंगीको कुरो, खै स्वास्थ्य बीमाको कुरो?
सब छोडेर कालो चश्मामा रोमान्चित हुनेहरू नयाँ ग्रहका लाग्छन्।
चेतले चश्मा मात्र दख्ने भन्दा राम्राहरू आजकल विश्वकपको कुरो गर्छन्। तर सबसे राम्रा त डाइरेक्ट अम्रिका पुगेरै सपरिवार फुटबलको मजा लिन्छन् !😜😎
बजारमा यस्तो पनि जोक सुनिन थालेको छ, डा वाग्लेले जनगणना गर्ने हो भने नेपालको जनसंख्या जम्मा तीन हुने छ। किनकि, उनी आफू प्रधानमन्त्री र पार्टी सभापतिबाहेक अरूलाई मान्छे नै गन्दैनन्। त्यस्तो पनि नहोस्। https://t.co/5ETEG7v5E0
@mukul_humagain
बालेन सरकारले तोडमोड गरेर सुनायो सर्वोच्चका न्यायाधीशले टुंगो लगाएका मुद्दा संख्या
***
संख्या हेर्दा पनि सरकारले दाबी गरेजस्तो धेरै मुद्दा छिन्ने न्यायाधीशमा पर्दैनन् मनोज शर्मा
@SharmaShova writes:
https://t.co/4GAwA2Nwb0