असल छुवाई र खराब छुवाईमा के फरक छ?
UNICEF Nepal र @sc_nepal को साझेदारीमा तयार पारिएको यस भिडियोमार्फत बालबालिकालाई आफूमाथि हुनसक्ने दुर्व्यवहारको पहिचान गर्न, बच्न र त्यसविरूद्ध आवाज उठाउन सिकाउनुहोस् ।
#EndViolenceAgainstChildren#MyBodyMyRight#EVAC
वन मासेको आरोपमा मुद्दा खेपेका व्यक्ति वनमन्त्री । भ्रष्टाचारका अभियुक्त अख्तियार प्रमुख । प्रतिगमनका मतियार संविधानका संरक्षक ।
धत् ! ओलीराज ! भद्दा तमासाको यो नै अन्तिम एपिसोट हो कि अरु नि बाँकी छ ?
कोरोना उपचारखर्च आफै व्यहोर!वेहोस भए मात्रै अस्पताल जाऊ!वेरोजगार श्रमिक रूॅदै गाऊॅ फर्क!भारतबाट फर्केका श्रमिक भोकै परेपछि दशैंको मुखमा भारततिरै फर्क! महिनौंदेखि स्कूल-कलेज बन्द भएर अलपत्र परेका विद्यार्थी जेसुकै गर! आसेपासेहरू कमिसन/भत्ता डकार!यस्तो सरकार किन चाहियो?#RemoveKPOli
कृष्णज्वालाका यी मन छुने हरफहरूसंगै मैले पनि यी पैदलयात्री मजदूर साथीहरूसंग माफी माग्दै भन्नुछ:-म लज्जित छु,साथीहरू! मेरो पुस्ताले समाजलाई यहाँसम्म ल्यायो;तर परिवर्तन पूर्ण छैन! सत्य र न्यायको लडाइँ जारी छ। त्यो लडाइँको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्छ; म तपाईंहरूको साथमा हुनेछु!
विश्वको देश्रो ठूलो अर्थतन्त्र चीनसंग नेपालले ५ हजार वटा त्रिपाल र ३० करोड सहयोग लिन राजी भएछ। अर्बौं अर्ब खर्च गरेर दर्जनौ भ्युटावरहरू जिल्ला जिल्लामा नेपाली पैसाले नै बन्दैछन्। त्यति सहयोग त नेपालले चीनलाई पनि... https://t.co/hIL9ooS7DD