Top Tweets for #RemoveKPOli
Tragic scenes from today’s Zen Z protest in Nepal. This is a shocking abuse of power. A peaceful protest turned deadly!!
#RemoveKPoli #MurdererGovernment
ओहो! ओलि सरकार बन्दा १३५ लिटर पर्ने खाने तेलको मुल्य अहिले २७० पुगेछ सायद इतिहासमा सबैभन्दा बढी गुणात्मक भ्रष्टाचार, अनैतिक साकारी हर्कत र महँगी ओलिकै पालामा भएको होला !
अझै भनौं ओलि बा आइ लभ यु ! #removekpoli
खाेपमा भ्रष्टाचार र कमिसनको खेल मच्चाएर आज खड्ग ओली सरकारले १४५ जनाको हत्या गरेको छ ?
#WhereisVaccine
#RemoveKPOli
आज राज्यद्वारा १४५ जनाको हत्या गरिएको छ।😥
ओली बिध्याको प्रतिगमनको साझेदारीको विरोध @Jhakri_didi रामकुमारी झाक्रीले मात्र हैन हामीले पनि गरेका छौं !!
सक्छौ भने हामीलाइ पनि गिरफ्तार गर ।
#नालायक_सरकार_मुर्दावाद
#प्रतिगमन_मुर्दावाद
#Removekpoli

आज बालुवाटारमा नागरिक अगुवाहरुको आन्दोलनमाथि भएको निर्मम दमन र सुर्खेतमा गृहमन्त्रीले संसद पुनःस्थापना भए राजतन्त्र ल्याउने अभिव्यक्ति दिएर अदालतलाई जुन धम्की दिएका छन यो लोकतन्त्र र आम नेपालीजनतामाथी गरिएको गम्भीर घात हो । अब तेस्रो जनआन्दोलनको विकल्प छैन । #removekpoli

#RemoveKpoli बृहत् नागरिक आन्दोलनको अपिल– उपलब्धि गुम्ने खतरा भयो, प्रतिरोधमा उत्रिऔँ https://t.co/WhYSpcJMTw
पुस ७ गते मंगलबारको नयाँ पत्रिका इ-पेपरमा पढ्नुहोस् https://t.co/cMf5U67152

प्रधानमन्त्री र रास्ट्रपतिको कदम घातक छ यस्ले लोकतन्त्र धरापमा पार्ने काम भएको छ अब यस्को नागरिक तहबाट डटेर सामना गर्नुपर्छ। #removekpoli

सबै लोकतान्त्रिक शक्तिहरुसँग सहकार्यको निम्ति बाबुराम भट्टराईको आह्वान ! @BRB_Secretariat @brb1954 @JSPNepal
एमालेकै चाहिने भए दिपक मनाङेलाई प्रधानमन्त्री बनाउ !
देशको माया छ भने यो खड्ग ओलीलाई तुरुन्त हटाउ !
#Removekpoli
न जन्ता सुरक्षित छ ? न नारी न बालबालिका सुरक्षित छ ? पूर्व प्रधानमन्त्री जस्तोले दिएको जाहेरी समेत दर्ता नगर्ने राज्यले आम नागरिकलाई न्याय र सुक्षा दिन्छ भनेर सोच्ने जनता कति पागल हो? भोलि अर्कोको सरकार आउँदा ल्वाठ कार्यकर्ता ले पनि न्याय कसरी पाउँछ ?
#removekpoli
सरकारले सुरु गर्यो कोरोना व्यापार;
- अब कोही अस्पतालमा बेड नपाएर मर्यो भन्ने खबर सुनिँदैन। अब अस्पताल प्रवेश गरेका हरेक सानातिना बिमारीहरुलाई समेत कोरोनामा परिणत गरिन्छ। उहिले कोरोना देखि डराउने भनिएका स्वास्थ्यकर्मीहरु अब संक्रमित सँगको सेल्फी लिएर शेयर गर्नेछन!
#RemoveKPoli !!

सरकारले संविधानको पालना गर्नु नपर्ने, अदालतको आदेश पनि टेर्नु नपर्ने,जनताको जीउधन र स्वास्थ्यको पनि मतलब गर्नु नपर्ने, तर जनताले सकिनसकि यि र यिनका सबै आसेपासेहरूको तलब सुविधा र चाडपर्व भत्ता समेत बेहोरिदिनु पर्ने।यो कस्तो राज्य व्यवस्था हो?यो कुन समाजबाद हो?अति भयो,अब सबै जागौ।
नालायक सरकारले जे गर्दै छ तेस्ले जनता आजित हुँदै छन, येस्तो बेलामा नै हो प्रतिक्रियावादी र लोकतन्त्र बिरोधिले टाउको उठाउने, सरकार आफै तेस्तैलाई मलजल गर्दै छ।
#RemoveKPOli
नालायक सरकारले जे गर्दै छ तेस्ले जनता आजित हुँदै छन, येस्तो बेलामा नै हो प्रतिक्रियावादी र लोकतन्त्र बिरोधिले टाउको उठाउने, सरकार आफै तेस्तैलाई मलजल गर्दै छ।
#RemoveKPOli
नालायक सरकारले जे गर्दै छ तेस्ले जनता आजित हुँदै छन, येस्तो बेलामा नै हो प्रतिक्रियावादी र लोकतन्त्र बिरोधिले टाउको उठाउने, सरकार आफै तेस्तैलाई मलजल गर्दै छ।
#RemoveKPOli
गज्जबको कार्टुन!
केपि ओलि सरकार पुर्णतः असफल भैसकेको छ अब कार्यकर्ताहरुले जति ढाकछोप गरेनी यस्तो वास्तविक रुप जनताले देखीसके अब ढिला नगरौं देश डुब्नै लाग्यो ओलिबाट देश र जनताले मुक्ति पाउनुपर्छ #RemoveKPOli

सरकार नागरिकप्रतिको आफ्नो दायित्वबाट च्युत भएको चरम नमुना हो– कोरोना महामारीको उपचार व्यक्ति स्वयंले गर्नुपर्ने सरकारी निर्णय । यसले स्वाभाविक रुपमा प्रश्न उठाएको छ– सरकार यति गैरजिम्मेवार बन्छ भने हामीले उसलाई कर किन तिरिरहने ?
—हाम्रो सम्पादकीय
https://t.co/WlOshyXsIy
आफ्नै खर्चमा उपचार गर्न सक्ने, आफैले अन्तिम संस्कार गर्न सक्ने जनताले आफै कोरोना संक्रमितको गणना गर्न सक्छन् । त्यसैले संक्रमित र मृतकको संख्या गन्ने काम पनि जनतालाई दिउँ सरकार ।
Last Seen Hashtags on Sotwe
Trends for you
Most Popular Users

Elon Musk 
@elonmusk
241.7M followers

Barack Obama 
@barackobama
119M followers

Cristiano Ronaldo 
@cristiano
114.4M followers

Donald J. Trump 
@realdonaldtrump
111.9M followers

Narendra Modi 
@narendramodi
107.2M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.4M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90M followers

Taylor Swift 
@taylorswift13
83.9M followers

Lady Gaga 
@ladygaga
75.4M followers

Virat Kohli 
@imvkohli
73.4M followers

Kim Kardashian 
@kimkardashian
70.9M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.4M followers

Bill Gates 
@billgates
65.2M followers

Selena Gomez 
@selenagomez
63.1M followers

The Ellen Show
@theellenshow
62.3M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.7M followers

















