धेरै साथीहरूले पार्टीका नेताहरू सच्चिनुपर्छ भनेको देख्छु । साथीहरूले इतिहास पढ्नुपर्ने भयो । पार्टी वा देशका शासकहरू सच्चिएको दुनियाँमा कहिँ पनि इतिहास छैन । अन्तिम विकल्प भनेको उखेलेर मिल्काउने हो । कुहिएको काठ घाममा सुकाए पनि घरमा प्रयोग गर्न काम लाग्दैन ।
हजुरबा पुस्ताका नेताले अहिलेको नाति नातिना पुस्ताको प्रतिनिधित्व गर्दैनन् । दिदि-दाजु पुस्तालाई नेतृत्व सुम्पिनोस् । अामाबुबा पुस्तासँग सर-सल्लाह माग्नोस् । हजुरबा-माहरु अवकास लिनोस् । एक हजुरबाबाट अर्को हजुरबुबामा सत्ता ओसार पसार गर्दैमा देश र जनताले केही पाउँदैन ।
*विधिको शासन*
फ्रान्सका पूर्वप्रधानमन्त्री फ्रान्स्वा फियोंलाई ५ वर्ष जेल संजाय र रु. ५ करोड जरिवाना । सांसद हुँदा श्रीमतीलाई नक्कली जागिरे बनाई करदाताको पैसा दुरुपयोग गरेका । भ्रष्ट उतापनि हुन्छन् तर दण्डहीनताको मात्रा कम हुनेहुँदा निरुत्साहन पनि । https://t.co/WWEkYH7hMS
भारतलाई यो हेक्का रहोस् की जतिबेला सिंगो भारत बृटिस साम्राज्यवादको उपनिवेश थियो l त्यतिबेला नेपाल माथि आक्रमण गर्न आएका बृटिस सेनालाई मुला काटे झैं काटेर भगाएका थिए । आवश्यक परे अहिले पनि तिन करोड नेपाली अाफ्नाे माटोको लागि सिमानामा ढाल बनेर उभिने छ ।