@lunaticfiend@UniverseIce Only samsung made a smaller ultra like apple did with their pros..s23 is no where near s23 ultra..
So had no choice but to buy the ultra at ultra price.
@lunaticfiend@UniverseIce Thats my concern too..I prefer one handed phones..
But I can't resist this one though.
Booked the Ultra..
They are giving 512gb at the price of 256gb with a smartview cover at no additional cost.
नेपालको यौटा वर्गलाई अहिले कै 'विकास' काफी छ। अरु नेपालीको गरिवी देखाएर आउने विदेशी स्रोतमा हालिमुहाली छ। वातावरणको मुद्दाले त्यस्तो स्रोत अझै थपिँदो छ। पैसो भए पछि काठमाडौं मै युरोपियन लाईफ छ। किन चाहियो अरू विकास?
#तीतोयथार्थ
@whysakiiwhy I gave this same fucking answer to my headmaster in grade 7 only to get smacked on my neck for 5 times..(smacking was common in those days)..😩😩
नारी-पुरुष सम्बन्धको उच्चतम अभिव्यक्ति हो-प्रेम।अपराधिक बिन्दु हो-बलात्कार। दोषीलाई कारवाही त हुनै पर्छ।अब प्रचलित कानुन लगायत यस सम्बन्धका सबै आयाम पुनरावलोकन गरौ। हामी त्यस्तो समाज बनाउन सकौ जहा न्याय माग्न सडकमा आउन नपरोस,न्याय सबैलाई स्वचलित उपलब्ध होस।
#justiceforsushmita
उमेर पुगेका र सहमतिमा होटल पुगेका जोडि समात्न उजुरी नचाहिने @NepalPoliceHQ लाई एउटा विवस किशोरी सप्रमाण रुदै मिडियामा आउँदा भने उजुरी चाहिने ? यो कस्तो नियम हो ? अपराध हेरेर नियम बनाउने हो कि नियम हेरेर अपराधको बारेमा सोच्ने ?