"The RSP government has offered hope to young Nepalis, but in the past six months a record number left for greener pastures. As the Global North confronts its own demons, Nepal has its work cut out to make its democracy deliver devolution and development so its youth do not have to leave home in such great numbers."
https://t.co/K05ZCMBS0u
https://t.co/K05ZCMBS0u
@boss_studioo म जाँचमा फेल हुँदा ‘झ्यालको छेउमा परेँ, घाम आँखैमा पऱ्यो आखा हेर्नै भएन। आँखा चिम्लेर लेखेको सरले हेण्डराईटिङ बुझेन अनि फेल पार्दियो’ भन्थेँ। यो त्यस्तै हो 😁
नजिक टाढा जता भएपनि पिताजीसंग बात मार्न नबिर्सनुस है ?
मातापितासंग रिसाउनुस, खुशी हुनुस, गर्व गर्नुस या लाज मान्नुस तर संचार गर्न चैं चटक्क बन्द नगर्नुस है 😭😭😭
तपाई विदेश जानु भएको कुनै उत्पातको विद्वान भएर वा बिशेष भएर होइन ! यँहा भन्दा त्यहाँ अवसर देखेर वा आफ्नो छनौटले जानु भएको हो ! तपाइले जाने निर्णय लिनु भयो ! हाम्ले नजाने ! धेरै नखोकौ ल!
पुरुष भएर पीडामा छु भन्नु सजिलो छैन। तर मौन भएर बाँच्नु — त्यो त जिन्दगी होइन, जिन्दगीको सजाय हो। त्यसैले थोरै आफ्नै बारेमा फेरि लेखेँ, माफ गर्नुहोला।
https://t.co/y6HG8YeXls
आज बाउको जन्मदिन । बाँचिरहेका भए साठी पुग्थे आज । समयले छल गर्यो ।
सानोमा बाउको नागरिकताको फोटो हेरेर जिद्दी गर्थेँ यो म हो भनेर ।
बाउ फिस्स हाँसेर उडाउथेँ । तँ ठूलो भएपछि म जस्तै देखिन्छस् भन्नुहुन्थ्यो ।
मेरो नागरिकता बनाएपछि बाउले आफ्नो र मेरो नागरिकता साथै राखेर फोटो ++
@Noor_maayaa डरैडरले मानसिक यातना सहन्दै, प्रताडित हुँदै जीवनभर बाँच्छ केटामान्छे। केटामान्छेकाे पीर श्रीमतीमात्र हुँदैन। घरकाे आर्थिक व्यवहार, घर चलाउन कमाउनुपर्ने दबाव, ऋण,परिवारकाे भार,छाेराछाेरीकाे उज्ज्वल भविष्यकाे लागि केही गर्नैपर्ने दबाव,परिवार-समाजकाे अपेक्षा धेरै हुन्छन् दिमाग खाने।
एउटा पुरानो हिन्दी फिल्ममा (नाम बिर्सिएँ) गुण्डाहरूले हिरोइनको इज्जत लुट्न उसलाई लखेटिरहेका हुन्छन्, त्यत्तिकैमा ऊ " कोई है? बचाओ बचाओ !" भन्दै शक्ति कपुरको कोठामा छिर्छे !
यी राजावादीहरूको जुलुस र हुलहुज्जत देख्दा ठ्याक्कै त्यही फिल्मको याद आयो ।। 😅😅
खासमा नि मलाई म यस्तै छु भन्ने था छ, मलाई राम्री भनेर म खुशी हुम्ला हुरुक्कै हुम्ला भनेर चाहिँ नठान्नोला के, बैंशा त कसैले राम्री नभनेकी मलाई अहिले आर राम्री भनेर म फकिन्न हौं दु:ख नगर्नुस् 😁😁
अचानक यस्तो होस् कि,
पखेटा पलाओस् गिद्धको झै
आखा बदलियोस् चमेरामा-
म उभो उभो उडी
मुर्दा सहर निहार्न सकुँ;
यो छटपटिदो रातले
लाटकोसेरो जो बनाएर छोडेको छ मलाई ।