घडी बहादुरले आंफैले हस्ताक्षर गरेको विधेयक को बारेमा जनकारी भएन भनेछन ! हामीले जे भने पनि पत्याइदिनुपर्ने ? ? Rolex घडीमा दुइ सेकेन्ड भन्दा छिटो दुइ वर्ष बित्ने रहेछ ।
भारतका प्रधानमंत्री नरेन्द्र मोदी अमेरिकाको भ्रमणमा जादै । विश्व र क्षेत्रिय राजनितिमा दुरगामी महत्व राख्ने यो भ्रमणका दौरानमा @narendramodi ले अमेरिकी संसदका दुबै सदनको संयुक्त बैठकलाई संम्बोधन गर्ने ऐतिहासिक अवसर पाउनु हुने समाचार छ ।
अमेरिकालाई भारतको बिशाल बजार चाहिएको छ र भारतलाई अमेरिकाबाट उच्च संवेदशील प्रविधिको आशा छ । कुटनैतिक सुत्रहरुका अनुसार अमेरिकाले मोदीलाई रातों कार्पेट ओछ्याउन कुनै कसर बाक़ी राख्ने छैन । वैश्य युगमा - व्यापार सत्य र जगत मिथ्या हो ।
I think, Aaush ghalan should have received man of the mach award because he had created brilliant chance for second goal as well as awesome control and fabulous finishing which made his debut and team third goal.
#SAFFChampionship2021
@acharyapawan समजमा पत्राकारको इज्जत दिन दिनै घट्नु र पत्रुकार भनेर बोलाइने कारण तपाइँ जस्तो को सोच नराम्रो भएर होला! एक पोलिस जवानले खेलमैदान मा आँखा लागाउद तँपाइलाई content भयो है ?
तपाईं पनि पत्रकारको कार्ड बोकेर खेल रिपोर्ट बनाउन जानू भएको हो कि फ्री मा खेल हेर्न??
हिजो पात्र 'क' ले ल्याउदा विरोध गर्ने 'ख' थियो, फेरि आज त्यही विरोध गर्ने 'ख' ले ल्याउनु , अनि हिजो त्यही समर्थन गर्ने 'क' ले आज विरोध गर्नु !
एउटा भन्छ 'हिजो ठिक आज बेठीक' अर्को भन्छ 'आज ठिक हिजो बेठिक' !
#प्रसङ्ग_अध्यादेश
It is confirmed |
Nepal will play 2 ODIs before the ICC CWC League-2 in Oman. Nepal is scheduled to play One-day Internationals against @Cricket_PNG in Oman on September 5th (Day) and 8th (Day/Night), 2021.
@KekiAdhikari पोहिलो गल्ती छोरी भएर जन्मिनु भयो रे ! कस्तो निच सोच छि तिम्रो !
बोल्ने बेलमा बिचार बुद्धि पुर्याएर बोल्ने भए कस्ले के भन्छ ? हिजो यहि दर्शकले सुपरहिट बनाएकै हुन् अहिले पछार्न पनि आउँछ!
अलिकति, आधा गिलास , केहि हुन्न, कस्तो मजा आउँच, पैसा म दि हाल्छुनी भनि भनि रौसी खान सिकाउने गू(रू) हर लाई नि गुरू पुर्णिमाको शुभकामना 😂😂
( नोट- तैपनि मैले सिकिन🤪 )
#Funpost#Repost
विकल्प त त्यस्तो अवास्थामा खोजिन्छ जो हालको भन्दा उत्तम होस् !
बौलाएको उन्मत्त साडें भन्दा खेत जोत्ने गोरु नै ठिक ! ट्याक्टर आयो भने सोचौंला !
#राजनिति#जो_जससंघ_सम्बन्धित