@Jayaprakashjee@RabindraMishra@YubarajGhimire3 exactly. Most of the leading NEPALI POLITICAL Party’s were created outside of Nepal . Everyone knows the aim of those party’s and what they were doing in nepal since the DAy.
देश विदेशमा रहनुहुने सम्पुर्ण नेपाली मनहरुमा नव वर्ष २०७९ को पावन अवसर असिम सुख, शान्ति, समृद्धि एवं सु-स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतीको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
गुरुर्ब्रह्मा गुरुर्विष्णु:
गुरुर्देवो महेश्वर:।
गुरु:साक्षात् परब्रह्मा
तस्मै श्रीगुरवे नम: ।।
मलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ज्ञान दिनुहुने सम्पुर्ण ज्ञात/अज्ञात गुरुहरु प्रती हार्दिक नमन !
नेपालमा आजसम्म साम्प्रदायिक दंगा किन भएन ?
एक हाम्रो मिश्रित संस्कृति दोस्रो राजसंस्था !
राजसंस्था फालियो बाँकी फाल्न मिश्रित संस्कृति छ।
यो पनि फालेपछी रुवाणडा हुन बाट कसैले रोक्न सक्दैन।
#COPIED
https://t.co/pr0HBykCpY