नेपालमा धेरै मानिसमा केही अस्पष्ट कारणले भिटामिन बी१२ को कमी भएर यसको न्यूनतापूरक (औषधि) खानुपर्ने हुन्छ। बिरामीलाई डाक्टर र औषधि पसले दुवैले यो औषधिबारे सल्लाह दिंदा खाना खाएपछि यो औषधि खानू भन्ने गरेको पाएको छु, जुन गलत हो।
Last day for Submission!
Call for Papers/Panels
Chautari Annual Conference – 2026
November 25-27, 2026
Abstract submission deadline: May 31, 2026
Details:
https://t.co/nNUN0XHCB6
---
It looks like the Kathmandu Valley Public Library is going to be closed permanently.
If you can't innovate to financially support the largest public library in existence in your rich capital city, then don't tell me your new ministry of innovation is going to do any good.
सर्वसाधारण मानिस वा एक व्यक्तिका ���ूपमा सोच्दाः
- सुकुम्बासी भनेका सार्वजनिक जग्गा हडप्ने नक्कली भूमिहिन हुन्;
- बाटामा सामान बेच्ने कानुन नमान्ने ढिठ हुन्;
- पढ��इगुनाइ छोड्ने वा राम्रो पढ्न नसक्ने -अल्छी, बदमास हुन्;
- अर्थतन्त्र सुदृढ नभएको मानिसहरू उद्यमशील हुन प्रयास नगरेर हो ।
राज्यले चाहिँ यसरी सोच्ने होइन । राज्यको सोच बृहत् र खूला हुनुपर्छ । एक निश्चित वर्ग, समूह वा स्वार्थको अल्पकालिन सन्तुष्टिबाट राज्य निर्देशित हुनुहुँदैन ।
माथिका सबै 'समस्या' राज्यका कमजोरीका उपज हुन् । कुनै पनि मानिसले गरीब, भूमिहिन, अशिक्षित वा असम्मानित हुन चाहेको हुँदैन । राज्यको अप्रभावकारिता र गलत नीतिले उब्जेका समस्याको समाधान बल प्रयोग गरेर वा अर्ति उपदेश दिएर सम्भव छैन । सुकुम्बासी झुठा हुन् भने छुट्ट्याएर कारवाही गर्नुपर्यो । नभए आवास मानवीय अधिकार पनि हो । आज खेदाएका सुकुम्बासी कि अर्को ठाउँमा जानेछन् कि केही समयपछि फर्किनेछन् । पिट्ने, खेदाउने, चुलो भत्काइदिने, सामान फ्याँकिदिने काम त प्रहरी लगाएर गर्न सकिन्छ । अलि दिगो, वैकल्पिक र नीतिगत समाधानका बारेमा पो सोच्नु पर्छ । कि कसो ?!
@sasmitp @ShahBalen केटाकेटी घरमा थुनेर राख्न सकस भो प्रभो! हिजो त गेटमा ताला लाउँदा नि कुर्चि राखेर ६ बर्षको केटो घरबाट निस्कियो! २ घन्टामा भेट्न त भेटियो तर शैक्षिक सत्र सुरु गर्नलाई के बाधक हो? योजना के हो? थाहा पाउन पाए कुर्नेलाई नि मन बुझाउन सजिलो हुने थियो! पाठ्यपु��्तक नछापिएर हो भने के कति कारणले नसकेको हो भन्दिन परो नि! Honesty is best policy भन्छन! मेलो मेसो नपाएको स्थिति हो!
अरू��े गरे — नातावाद, कृपावाद, #नेपोबेबी
आफूले गरे — “योगदानको कदर” ।
अरूले गरे — भागबन्डा
आफूले गरे — “जिम्मेवारी बाँडफाँड” |
अरूले गरे — “नुनको सोझो”, “सेटिंग”
आफूले गरे — “पारस्परिक सम्बन्ध” |
अरूले गरे — “जे कुरामा पनि विरोध”
आफूले गरे — “मिहीन/रचनात्मक ख़बरदारी” |
अनि प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन, खै प्रतिवेदन?
यो निर्णय साँच्चै कसको हो — निर्णय गर्नेको कि गराइनेको? लेनदेन के ��? sorry- पारस्परिक सम्बन्धमा के छ?
#PublishPratibedan
10 March 2026/२६ फागुन २०८२ (मंगलबार, दिउँसो ३ बजे)
Teacher and Student Boundaries: Accountability and Reform
Mira Mishra, Central Department of Gender Studies, TU;
Aastha Dahal, Lawyer and Criminologist;
Sandhya Gautam, Queer Feminist Activist
Moderated by Amina Singh
वाह। बधाई छ, हजुर जस्तै अवसर नपाएका सिमान्तकृत महिलाहरूको प्रतिनिधित्व होस् भनेर नै यो समानुपातिक प्रणालीको शुरूवात भएको थियो। अगिल्लो अगिल्लो पटक पनि हजुर जस्तै जीवनभर अवसरबाट बन्चित महिलाहरू आर्जु देउवा, मञ्जु खाड, राज्यलक्ष्मि गोल्छा आदिले यो पदमा बसिदि���ु भाथ्यो। @sarojpkr
हाम्रो फोटो प्रदर्शनीको कथा आएको छ । यो कथा पढ्दै गर्दा फोटो र कथाहरू हेरौं हेरौं लाग्यो भने नेपाल आर्ट काउन्सिलमा फोटो प्रदर्शनी हेर्नु आउनु होला अब ३ दिन बाँकी छ । धेरै धेरै धन्यवाद @meeprabhakar
समानुपातिक ब��्द सूचि सार्वजनिक हुँदा पनि जागीरबाट राजीनामा नगरी जागीर खाइरहेकाहरूले थिती बसाल्छन् भनेर पनि के अप��क्षा गर्नु हाउ? अरुको नैतिकता माथि मात्रै प्रश्न होइन आफ्नै नैतिकता माथी पनि प्रश्न गरौं है ।
- यो एउटा नेपालमा पनि फण्डिङ दिने संस्थाको न्युजलेटर हो । के साच्चिकै Gen-Z आन्दोलनले गर्दा १०हजार भन्दा धेरैले रोजगारी गुमाएको हो?
- अर्को यहाँ उल्लेख छैन तर एन्जिओका साथीहरूले हामी एकदमै त्रसित छौँ, हामीले धम्कीपूर्ण जीवन बाचिरहेका छौं भन्दै कचौरा तेर्स्याएछ���्।
#kuchhSaramKaro
Addressed a full house at @MartinChautari today on tackling cross-border human trafficking between India and Nepal. Grateful for the engagement, questions, and hope for a survivor-centered way forward.
Chautari Annual Conference 2025
3 Days (nov 26-28)
67 Papers (by Nepali and foreign scholars)
22 Sessions
2 Book stalls (Vajra publications+MC)
2 Public events (1 Foundation lecture+1 Karaoke session)
And much more~~
@gaunkomanchhey म सँग यसको चामल छ अनि निगार पनि छ। 2-3 बर्षमा निकालेको निगार एकदमै बब्बाल हुने रहेछ, स्वीट वाइनलाई जितिदिने । यो दुइटै @gbudhathoki दाजुको गामबाट ल्याको । गजेन्द्र दाजुले यत्रो बर्षमा आफ्नो गाउँको उत्पादन अन्डी(अनदी)को निगार बारे बोल्नु भएको थाहा पाइएन हाउ ।
This year's Chautari Foundation Lecture will be delivered by CK Lal on the last day (i.e. on 28 th November) of the Chautri Annual Conference.
This is a public event.
बारम्बार उठाइने यस्ता शंकाले नेपालको बहुल पहिचानको विडम्बनालाई उजागर गर्छ, यस्तो प्रवृत्तिले नागरिकलाई अपमानित मात्रै गर्दैन, यो हिंसा र अत्याचारको उग्र रूप पनि हो। https://t.co/ZFQzXfHiz9