माधव नेपाल-निजगढ विमानस्थलको काम नहुने हो कि भन्ने शंका छ।
जनता-पहिला तपाईंको जायजेथा बेचेर बीउ पुँजी (अब बुढेसकालमा किन चाहियो सम्पत्ति )कोष खडा गर्नुस अनि हामी पनि थपथाप गरमला नि है।
त्यसपछि कसो नबन्ला र विमानस्थल
अचम्म लाग्छ नेताका कुरा सुन्दा
पाप धर्म केही हुदैन पनि भन्छन फेरि गठबन्धन लाई भोट हालेन भने पाप लाग्ला रे पाप धुरी बाट कराउला रे हैट नसकिने भो(पोखरामा प्रचण्डको भाषण)नेताहरु सँग