#CancelTUExams
Nepal becomes the country with the highest infection rate among the SAARC Country :)
still @MohpStateMin @SherBDeuba@thapagk neglecting this things and giving preference to Exam physically in ongoing pandemic.
All upcoming physical exams should be haltedfor 9ow
Kathmandu Post editorial :
For lack of standard operating protocols, exams are potentially super spreader events as #Nepal stares at a third wave that Health Ministry warns is inevitable,given lax attitude of both government and public.
https://t.co/Qvz4xmWu8n via @kathmandupost
मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा आन्दोलनरत विद्यार्थीहरुले उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहको गाडी तोडफोड गरेका छन् । सो क्रममा झडप हुँदा केही विद्यार्थीहरु घाइते भएका छन् ।
https://t.co/WPeFhdchzY
@thapagk
येत्रो बर्ष सरकार र काङ्ग्रेसका लागि धेरै थोक गर्नु भयो, तर आज तपाईंकै पार्टीका, तपाईंकै प्रधानमन्त्रीले तपाईंकै कुरा कान बाट सुनेर , कता कता पाधेर उडाइदिनु हुन्छ । दम भए आजको १२ बजे उताको परिक्षा रोकेर देखाउनु थोरै बोली बिक्छ भने । जय नेपाल ।
#CancelTUExams
We got every right to file a writ against TU. We got health right as well. I really want a lawyer @Haminepal_ sanga contact garnu paryo lawyer ko kura k bho? #CancelTUExams
भारतको इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालयबाट अध्ययन गरी फर्किएकालाई त्रिभुवन विश्वविद्यालयले समकक्षता प्रमाणपत्र नदिए अदालत जाने विद्यार्थीहरुले चेतावनी दिएका छन् ।
https://t.co/mj3Tjv8PoF