शिक्षा क्षेत्रमा देखिएका र नदेखिएका सत्य तथ्य घटनाहरूको खोजमूलक प्रस्तुति र निष्पक्ष विश्लेषणका साथमा सदैव पाठकलाई सुसुचित गराउने शैक्षिक खबरहरूको पोर्टल
थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईको उत्तरपुस्तिका निरीक्षकले नियतवस केरमेट गरेर अनुत्तीर्ण गराएको आरोपसहित ती छात्रका आफन्तले बोर्डमा उजुरी दिएका थिए । https://t.co/psAqenVYEd