मानिसको सफलता उसको क्षमताले मात्र होइन, उसलाई सही बाटो देखाउने सल्लाहकारले पनि निर्धारण गर्छ। कौरवसँग शकुनि थिए, पाण्डवसँग कृष्ण ॥
#शुभ_प्रभात#शुभ_दिन ☕️😊♥️
हाम्रो सम्बन्धको केही नाम थिएन,
तर तिमी नजिक हुँदा
मनले आफ्नोपन महसुस गर्थ्यो।
न तिमीलाई आफ्नो भन्ने अधिकार थियो,
न तिमीबाट टाढिने कुनै कारण खोज्न सक्थेँ।
हामी बीच न कुनै वाचा थियो,
न भविष्यको निश्चितता,
तर हरेक दिनको सान�� प्रतीक्षामा
कतै न कतै तिमी नै हुन्थ्यौ।
अन्ततः
समयले हामीलाई कहाँ पुर्यायो थाहा छैन,
तर एउटा कुरा सधैँ याद रहनेछ,
केही मान्छेहरू सम्बन्धमा नजोडिए पनि,
मनको सबैभन्दा नजिक भएर बस्दा रहेछन्। ❤️🩹
#म_अनि_मेरो_भावना
~रज्जित ✍
"सबैलाई खुसी पार्ने प्रयासमा आफ्नो मान्छेको मन नदुखाऊ। किनकि संसार फेरि भेटिन सक्छ, तर साँचो साथ दिने मान्छे बारम्बार भेटिँदैन ॥
#शुभ_प्रभात#शुभ_दिन ☕️😊♥️
Many big Int'l media are covering the speech of PM Balen Shah demanding climate justice in UN General Assembly & it is getting good response as well. 🙏
Australian PM Anthony Albanese shared photo with PM Balen Shah & writes, "Meeting with Prime Minister Balen Shah at the United Nations today, I offered Australia’s deepest sympathies to those affected and detailed Australia’s aid efforts so far. Our thoughts remain with the families and loved ones of those Australians who are still missing. We’ll keep working with Nepal to get help where it’s needed most."
प्रकृतिलाई रोक्न सकिंदैन, देशैभरी झरी परीरहेको यो बेला गति होइन साबधानी अपनाउनु धेरै उत्तम हुन्छ त्यसकारण उच्च सतर्कता अपनाऔं, अनावश्यक यात्रा नगरौं, खोला-नाला वरिपरि नजाऔं, आफुँ सुरक्षित रहौं, अरुलाई पनि सुरक्षित राखौं।
#stay_safe ❤️
#शुभ_दिन ☕️😍🙏
जिन्दगीमा कुनै व्यक्ती यदि तपाईंदेखि
जल्छ भने जल्न दिनुहोस्
किनकि जाे चिज आजसम्म जल्ने गरेको
छ,त्यो अक्सर खरानी
भएको छ, चाहे त्यो व्यक्ती हाेस् बस्तु
हाेस् या फेरि घमण्ड...।
🥀 ��ुभ साँझ 🥀
"सबैलाई खुसी पार्ने प्रयासमा आफ्नो मान्छेको मन नदुखाऊ। किनकि संसार फेरि भेटिन सक्छ, तर साँचो साथ दिने मान्छे बारम्बार भेटिँदैन।"
#शुभ_प्रभात#शुभ_दिन ☕️😊♥️
यो झरी पनि कस्तो अचम्मको रहेछ,
बाहिर आकाश भिजाउँछ,
भित्र तिम्रो सम्झना।
हरेक थोपा झर्दा लाग्छ,
कतै तिमीले पनि
मेरो नाम सम्झेर
आँखाभरि बादल बोकेकी छौ कि ?
चिसिएको यो साँझमा
तिम्रो न्यानो अँगालो सम्झिन्छु,
र झरीको आवाज भित्र
तिम्रो मौन प्रेम सुन्छु।
सायद प्रेम पनि झरी जस्तै हो,
छुन खोज्दा हात खाली हुन्छ,
तर भिजे पछि
मन भरि तिम्रै गन्ध बसिरहन्छ। ❤️🩹
#म_अनि_मेरो_भावना
~रज्जित ✍
PM Balen Shah ending his speech at UN General Assembly says, "भगवान पशुपतिनाथले विश्वको कल्याण गरुन्। यो विश्व बुद्धले देखाएको बाटोमा हिड्न सकोस् ।.. नमस्ते।"
हामी जीवनलाई वर्षहरूमा नाप्छौँ।
सीमित छ जीवन।
के वर्षहरूको अर्थ हुँदैन?
के त्यसको मात्र अर्थ छ जुन शाश्वत छ?
के छ शाश्वत?
जीवनको अर्थ छ चाहे त्यो जत्रो होस्
कति वर्षको जीवन छ, त्यो त्यति महत्वपूर्ण होइन।
जति महत्वपूर्ण जति जिइएको छ कसरी जिइएको छ भन्ने हो।
शुभ होस्
अभिवादन!