एउटा महोदय ले खुब भुकेछन् कुन ले कति अर्ब खाए भनेर। अरे यार भ्रष्टाचार गर्ने भन्दा बढी देशखोर त थाहा पाएर पनि चुप लागेर बस्ने हुन्छ। भागबन्डा मा कुरा मिलेन होला अनि अहिले पर्दाफास गर्नी? तिम्रो कार्यकालमा के कन्याएर बस्यौ त?
आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउदै छु।मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस्, र हदै सम्मको सजाय होस्। थप जानकारी केही समयमा गराउने छु। सारा आरोप सुन्दा लाग्यो शालिकराम लाई ठुलो भ्रम परेछ।
कुनै बेला 50 रुपैँया बचाउनलाइ 30 मिनेट हिँड्छु अनि कुनै बेला 30 मिनेट बचाउनलाइ 50 रुपैयाँ खर्च गर्छु।
न त पैसा ठूलो न त समय, ठूलो त आवस्यकता पो रहेछ त।
@upendra11581 हिजो बार twitter चलाउन थाल्या मान्छे जस्ता छौ। हाम्लाइ नसिकाउ ल। मन पर्दैन त के खान comment maa aako ghusrina..mute vanne option hunxa twitter ma...sikaru