मान्छेले साथ खोजिरहेको छ !
तर व्यस्तता, महत्त्वाकांक्षा, स्वार्थीपन,इगो, घमण्ड र प्रविधिका कारण साथ र आत्मीयता अलप भइरहेको छ
मान्छे झन् भन्दा झन् एक्लिदै गइरहेको छ ! 😒
हार्दिक बधाइ तथा शुभकामना!
नेपालका नवनियुक्त प्रधानमन्त्री श्री बालेन्द्र शाह तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु।
देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा नेपाली कांग्रेसको रचनात्मक सहयोग र साथ रहने छ। हार्दिक शुभकामना!
तिमी के बन्ने ?किन बन्ने? कस्तो बन्ने ? मुलुक नवनिर्माणको तिम्रो रोडम्याप के हो ? जनजीविकाका सवालमा तिम्रो कार्ययोजना के थियो र छ ? नेपाली समाजमा देखिएका विकृति र तिनको निराकरणका साधन / माध्यम सहित आफ्नो तर्क त राख !!! समाजको चाहनासँग तिमी कहा छौं ?
अरुको संघर्षमा काखी नबजाऊः
निरन्तर बगीरहने एउटा नदीले अनेक ठक्कर मुकाविला गर्दै सागरसम्मको यात्रा गर्छ। नदीको यात्रालाई हियाएर कुनै काव्य बन्छ जस्तो लाग्दैन। हरेक मान्छेसँग एउटा–एउटा नदी हुन्छ। मान्छेबाट त्यो नदी झिकिदियो भने त्यो उसको अपमान हुन्छ।