The high amount of sediment flows shrinking the Rupa Lake, Pokhara. The proper implementation of the watershed management concept would be the best option to protect this beautiful lake.
18 वर्षको हुदा तब लाग्थ्यो ..
" आफ्नो टाइम आउँछ "
30 वर्षको हुइन्छ तब पनि लाग्थ्यो ..
" आफ्नो टाइम आउँछ "
40 वर्ष उमेर हुन्छ तब पनि एउटा आशा हुन्छ
" आफ्नो टाइम आउँछ "
50 वर्ष नाघिन्छ , छोराछोरीहरु पनि ठुला हुन्छन तर " आफ्नो टाइम त कहिल्यै आउदै आउदैन "