The Sudurpaschim Royals have won the toss and decided to bat first!
Can the Royals’ openers set the tone for a formidable total, or will the Bolts' bowlers strike early and seize momentum in the powerplay?🤔
The stakes are high, the pressure is immense. It’s now or never—it’s the 𝗚𝗿𝗮𝗻𝗱 𝗙𝗶𝗻𝗮𝗹𝗲 of the #SBLNPL! 🏆💯
#HamroJeet | #NepalCricket | #NcellForFans
आजबाट अटोमेटिक रुट मार्फत विदेशी लगानी स्वीकृत हुने प्रणाली कार्यान्वयनमा ल्याइएको छ। विभागको वेभसाइट https://t.co/tJWYa57Ivw मा गई निवेदन दिई स्वीकृती प्राप्त गर्न सकिनेछ। विभागबाट ९ अर्व १३ करोडको विदेशी लगानि स्वीकृत भएको पत्र आज तीन जना लगानिकर्तालाई हस्तान्तरण गरिएको छ !
`निषेधाज्ञा´ उचित समयमा तोडिनेछ !
अमेरिकामा ह्वाइटहाउस सामुन्ने, स्विजर्लेण्ड या जापानमा सरकारको नाकै अघि विरोध प्रदर्शन गर्न पाइन्छ l तर सिंहदरबार नजिक माइतीघर मण्डलामा समेत प्रदर्शनमा रोक लगाउने सरकारलाई स्मरण गराउंछु यो उत्तर कोरिया होइन नेपाल हो !
निर्णयको नियतमा खोट छ !!
सामाजिक संजालमा कसैले जिस्क्याउंदा सम्झाउन या सहन तयार छु,तर उसलाई जेल पठाउन म तयार छैन !
कैद पाँच बर्ष / जरिवाना १५ लाख,के यो सहि छ ? छैन भने खुलेर बोलौं,जमेर बोलौं @Pm_Nepal नागरिकले दिएको बहुमत देशलाई उत्तर कोरिया बनाउन थिएन,होइन र यो विधेयक ठाडै अस्वीकार्य छ l