आज सुनसरीमा भएको घटनामा पनि सरकारले सत्यलाई ढाकछोप गर्ने प्रयास गरिरहेको देखिन्छ। जुन जनताको समर्थनका कारण हजुर आज सरकारमा हुनुहुन्छ, आज त्यही जनतामाथि किन गोली चलाइयो? निर्दोष नागरिकको ज्यान किन गयो? त्यो हिन्दू युवाको गल्ती के थियो, प्रधानमन्त्रीज्यू?
The Baloch struggle continues—fueled by the hope for justice, dignity, and self-determination. full independence, the central call remains the same: the right of the Baloch people to decide their own destiny. i am supporting balochistan.
विध्या कसम ......... मेरा दुर्भाग्य है कि मै इस राष्टपति के शासन कालमे जीवित हु । इससे अच्छा तो हिटलर, सिकन्दर और धनानन्द था । कमसे कम मनुष्यको मनुष्यका अधिकार देके तो रुल करो । थुक्क पार्टीवाद राष्टपति ।
पुर्व प्रम. प्रचण्डजीले प्रम. Kp oli जीलाई बिदेशी एजेन्ट' भनि आरोप लगाएको सुन्दा र���म्रो लाग्यो तर सरकारलाई दिएको समर्थन कायम राख्दा उ पनि त्यही एजेन्टको चम्चा नै हो जस्तो लाग्दैन ! #Hatepolitics .
असार मस���न्तलाई फागुन र चैत मसान्त बनाउ नत्र बिकासको नाममा विनाश मात्र हुन्छ । वर्ष भरिको विकास जेठ र असारमा हुनै सक्दैन। बजेट मात्र खर्च गरेर बिकास हुदैन