बुद्ध एयरलाइन्सले यी २३ बर्षिय आगाेले जलेकि महिलालाई जहाजमा धनगढी बाट काठमाडौं ल्याएनन् । टिकक काटेर बाेडिङ्ग गरे अन्तमालिन मानेन । यी बिरामी पैसा नभएर अछामको बयलपाट अस्पताल अलपत्र थिईन् । हामीले काठमाडौ उपचार गर्ने गरि उद्दार गरेका थियौ । राति १० बजेसम्म कुरायाे अन्त्यमा लिएन् ।
जीवनको अन्तिम सत्य मृत्यु र अन्तिम भरोसा ईश्वर ॥ जीवन भन्नु, जतनले सङ्गालेर राखेको अम्खराको पानी जस्तै हो, एकदिन ढले पछि, न आफ्नो, न कसैको, आखिर उहि भुइँको ॥
यदि कुनै पनि गित वा सिर्जनाले कुनै व्यवस्था, पार्टी हल्लिन्छ भने सिर्जना बलियो हैन, त्यो व्यवस्था र पार्टी कमजोर हो ।आफ्नो कमजोरीलाई हटाउनलाई धम्काएर हटाउने हैन कि उसले भनेको गल्ती कुरालाई सुधार्ने हो। परिवर्तन भनेको नै यहि हो। सन्दर्भ : "पिर " र" लुट्न सके लुट "
ओइलाउने डरले फूल फर्किएन भने ?
पग्लिने डरले हिमाल अग्लिएन भने ?
अस्ताउने डरले सूर्य उदाएन भने ?
सागर नपुगी सुक्ने डरले खहरे बगेन भने ?
गुमाउने डरले मैले तिमीलाई चाहेन भने ?
जीवनको अन्तिम सत्य मृत्यु र अन्तिम भरोसा ईश्वर ॥ जीवन भन्नु, जतनले सङ्गालेर राखेको अम्खराको पानी जस्तै हो, एकदिन ढले पछि, न आफ्नो, न कसैको, आखिर उहि भुइँको ॥