@tikaramyatri हरेक कुरालाई यति ठूलो बनाइराख्नु पर्दैन । यत्रो स्पेस दिराख्नु पर्ने , वादविवाद गर्नुपर्ने कुरा हो जस्तो लागेन ।
हुन त जुनमा बढी Views आउँछ त्यतै लाग्नु नै पर्यो । तर, सामान्य विषय जस्तो लाग्यो।
Even with ideological differences, young me always dreamed of seeing @RabindraMishra , @brb1954, and @SwarnimWagle debating inside Parliament.
Looks like that moment may never come now, with the first two stepping away from active politics. Still hope remains with @SwarnimWagle.
If asking questions hurts your "leader", maybe problem isn't the questions.
Blind faith didn't disappear with the older generation.
It just got Wi-Fi and a comment section.
घरमा फोन गरौ अभियान भनेर यत्रो प्राथमिकता चाहिँ किन हो ??
आफ्ना मतदाता लाई आफै आफ्नो एजेण्डा र जितेर राम्रो गर्छु भनेर विश्वस्त पार्न सकिन्छ भन्ने विश्वास किन नभएको ?