@Vijaykumarko देश हाँक्न खोजिरहेको युवाको आँखामा उत्साह देख्न सक्नुपर्छ।आज देश र जनताको brainwash हुनुमा सबैभन्दा ठूलो कारण अत्यधिक पक्षपाती र uncontrolled पत्रकारिता पनि हो जस्तो लाग्न थालेको छ।
मेरो साधारण सुझाव — कहिलेकाहीँ चुप लाग्न पनि सिक्नुस्।