लाग्छ मेरो कोहि छैन
आफ्नो भन्ने हरु को मुख बन्द छ
भयो चाहिन्न अब तिमी हरु
को साथ एक्लै छाडिदिनु मलाइ
मेरो दुनियाँ सित
तिमी हरु को औकात
मिल्दैन।
कास 💙💙
मेरो ���जर कहिले तिमी हरु माज रहन्न
#अलबिदा
झुठै झुठमा अड्किएर
कल्पनामा डुबिरहेको मन
जब खुल्छन् यि दुई आँखा
बदलिन्छ संसार, बदलिन्छ खेल
समयको गति अनन्त नै रहिरहदा
गन्दैन समयले हराएर जाने धूलोको एक कण।।
शुभ बिहानी 🍵🍵
बिहानै देखि शरीर कांपिरहेछ, पसिना छुट्ने
गर्मीमा पनि चिसोको अनुभूति भैरहेछ।मनमा
केही डरले जरा गाडेको छ, न केही पाउने
आश, न त गुमाउने डर नै। आफ्ना भनाउंदा
हरु बर्षौं सम्म पनि मरेको बांचेको बेवास्ता
गरिरहेछन, यस्तो लाग्दैछ आज मेरो अन्तिम
दिन हो।
प्रहरी आउँछ, अनि जनता, धपाएर जान्छ
रोग अनि बिपत्तिले नि सधैं सताएर जान्छ
खुन-पसिना एक गर्दा पनि जिविका चलेन
उ भोकमा पानी संग चिउरा चपाएर खान्छ
चामल बेची उपचार गर्न शहर पस्यो गरिब
तर अस्पतालमा, टिकट नै, नपाएर जान्छ
#विवश🐜
#दुइ_सेर👇️👇️👇️