@Nirmaladhakal44 जे पनि बोल्ने? सन्दिपलाई अदालतले भन्दा पहिला बलात्कारी घोषणा गरि सक्या छ, यता एकहोरो समाचार पढेको भरमा रविलाई अपराधी घोषणा गर्या छ।देश समाज सभ्य हुनलाई पढाइ मात्रले पुग्दो रहनेछ, राज्यको निकाय कसरी संचालन हुन्छ भनेर बुझ्नु भन्दा दुई चारजना कथित ट्विटरका भाइरलहरले निर्णय गरे भो
सुदन किराँती प्रकरणमा १२ भाई फण्डित मिडिया सियो खसे पनि सुनिने मौन धारण गरेर बसेका छन्। किराँतीको साटो यदि राप्रपाको कुनै नेताले "हिन्दु नमान्ने देशद्रोही हुन्, हिन्दु नमान्नेलाई हातकडी लगाएर जेल हाल्नुपर्छ" भनेका भए १२ भाइ पत्रीकामा १३ हात लामा लेख आइसक्थे, लिङदेन स्वयंले गौरहिन्दुहरुलाई खेदेको कार्टुन आइसक्थ्यो, चमेली ग्याङ, ई, नारायण वाग्ले, हगेन्द्र संग्रौला देखि अनसन केसीसम्म माइतीघरको दुबो माडिरा हुन्थे, विजयकुमार पाँडेको मोनोलोग आइसक्थ्यो...
@narayanwagle देशमा रामराज्य स्थापना भैसकेको भनेर जर्ज सोरसको पैसाले गाँजा तान्दै प्रजाको गतिबिधि हेर्दै गरेको एक कथित बरिष्ठ सम्पादक!! यस्ताको 12भाइ जुनियर सम्पादकले मालिकको भजन लेखेको पढ्न उद्दत जनताको तितो तस्बिर पनि संगै छ है!!
@ptkums हिजो दलको दले भएर नाङगै हिडयौ अहिले टालो बोकेर मेरो सोच यस्तो, उनकै भलाइको लागि लेखेको भनेर टालो छोपेर उदाङगिएको सोच र दिमागको नग्नता छापेर छोपीदैन!!यस्तो तल्लो स्तरको सोच बोक्नेले जति मिठो लेखे पनि योcaption को भनाइको justify गर्न सकिदैन। चेतना भया!!
@ameetdhakal@Prashanna_Ji Ncell बारे कति समाचार break गर्यौ? कथित "इ"लाइ चिरुबाबुले उभिन नदिएको बिषयमा केहि लेख्नु भो? चारै तिरबाट नाङिएको सरकारको लाज छोप्न टालो लिएर उभिएको एक बुखयाचा :..
@bishodip हमासको साइबर प्रमुख भएपछि गठबन्धन प्रतिकुल समाचार लेखिएकोले भएको हुँदा अब देखि यसरी मिलाएर बुझ नेपाली तोरी हो भनेर उर्दी जारी गर्दै सेना प्रमुख!! देश त्यसै तन्नम भाको होइन आफनालाइ बिदेस पठाएर अरुका छोराछोरीलाई अर्ति दिदा दिदा प्रौढ भएको एक पुस्ता..!!
इतिहास बताउँछ, २०९ वर्षअघि मंसिरको आजको दिन नेपालीले फेरि कहिल्यै आफ्नो नहुने गरी नालापानी युद्धमा हार बेहोर्यो। करिब पाँच सयको नेपाली फौजलाई नालापानीबाट धपाउन अंग्रेजहरूका १० हजार सैनिक खटिएका थिए।https://t.co/1JBL0DDRbH
@thapagk चिप्ला कुरा सकिएनन र अझै.. गठबन्धनका राजकुमार?? भूकम्प पस्चातका चिसोका कारणले मृत्यु बरण गर्न बाध्य शुिशु र महिलाकाो जिम्मेवारी लिने कि नलिने ?सधै मिठा र चिप्ला कुरा गरेरै राजनिति गर्ने हो भने market मा अनेक गगन थापा (नौटंकीबाज) छन्!!होस गरौ !वेहोस बनाऔ!! जनता नमस्ते!!!!!??
@ameetdhakal@ChetanaGuragain गणतन्त्रमा बिचौलिया साहुजीको सन्ततीको भजन पढ्न पनि पैसो तिर्नु पर्ने बनाउनु भयो। देशमामा भएका कैयन समस्या र काण्डमा आखा चिमलीयो अनि नागरिक सर्बोच्चता को पर्दा अोढेर साहुको सेवा गर्नै पर्यो!मुखैमा आएको हड्डी अडडकेला!! होस गरौ!!
@kpdhungana पंचायत मा पनि नभएको" मृत पत्रकारिता " भएको छ बिचौलिया तन्त्रमा! प्रकाशकको हलि, सम्पादक र सम्पादकको हलि ,पत्रकार भएपछि सहि र सत्य तथ्य सुचना आउने होइन चाचा चौधरीको भजन आउछ!! सम्पादक पत्रकार सबैलाई जाँड र हड्डी कोचेपछी भजन लेख्ने सेतोपाटी टाइपका बिचौलियाको धर्म नै हो।।
@sudeepshree@ChetanaGuragain चाचा चौधरीको सन्तानको भजन पढ्न पैसो तिर्न पर्ने सेतेलाइ? Ncell काण्डको कति news break गर्यौ? चाचा चौधरीको बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा हिनामिना लगायतका अनेक व्यवसायिक अनियमितता बारे के लेख्यौ आजसम्म? पत्रकारको नाममा व्यापारीको हुक्के बैठके र हलि हुनुभन्दा मान्छे बन !