Good luck Nepal !🇳🇵
मेरो देशलाई शुभकामना ! 😀
आफ्नो पक्ष र प्रतिपक्ष दुवैको कुरा सुनौ।
फुर्सदमा यो WSJ को लेख पनि तलको लिङ्कमा गएर पढौ साथीहरु !
https://t.co/PLEFdYO6VG
Farmers in India's Punjab state held a protest over a US trade deal and fertilizer shortage triggered by supply chain disruptions due to the US-Israeli war on Iran
नेपाल सरकारले संसद्मा दर्ता गरेको आर्थिक विधेयक पृष्ठ ४६४ छ । अर्थ मन्त्रालयले फेरबदल गरेर आफ्नो साइटमा राखेको यो विधेयकको पृष्ठ संख्या ४४८ छ ।
https://t.co/f5kkW6rUjD
This photograph was taken completely at random, making it all the more meaningful. A young Economics graduate Sumit Mainali, dressed in his graduation gown, recognized Dr. Minendra Rijal as a fellow alumnus of NYU and respectfully approached him for a photograph.
What stands out most is not the photograph itself, but Dr. Rijal’s extraordinary humility. Despite his achievements and stature, he welcomed the graduate with warmth, kindness, and genuine respect.
Respect cannot be demanded—it is earned through character. That humility is one of Dr. Rijal’s greatest assets. I consider him one of my mentors and guardians, and I feel privileged to have witnessed this beautiful moment of mutual respect and to preserve it through this photograph.
Some memories are valuable not because they are planned, but because they capture the true character of a person. This is one of those moments.
@MinendraRijal
२०८३/८४ #बजेट परम्परागत भन्दा फरक हुन्छकि ? भन्ने आश थियो तर भएन।
SME ब्यबसायी, सहकारी समस्या, बढ्दो तरलता र आपूर्ति सृंखलाका चुनौतीलाई कसरि हलगर्ने ठोस नीति र कार्यक्रम नदेख्दा दुख लाग्यो।
त्यस्तै उत्पादकत्व बढाउने - कठिन र दिर्घकालिन- नीति पनि देखिन। https://t.co/BDOsmbvnli
Cornell philosopher Kate Manne's theory of misogyny, promising an exemption for "good girls," figures into today's @ezraklein show, where journalist Helen Lew examines "the ancient, angry gender politics of the New Right."
@kate_manne@nytimes
https://t.co/ESnKmItun4
An interesting read.
Many employers seeking to save money by cutting staff and using artificial intelligence to do parts of their jobs are now going through the costly process of rehiring to fill voids left behind, a new survey shows.
https://t.co/5m8MNxaVsR
मेरो देश कता जादै छ ?
जनता सँग काम मागेर बालेन प्रधानमन्त्रि बने। तर छिमेकि देशको भ्रमण सकेर सत्तारुढ दलको सभापति देश फर्कदा अन्तर्राष्ट्रिय विमानस्थलको यो पत्रकार उपस्थितले अहिलेको समय र परिवेशलाइ राम्रो सँग कैद गरे जस्तो लाग्यो।
......
के Green Hydrogen प्रविधि mass scale मा नेपालमा अघि बढ्ला ?
प्रबिधिले काम गरि रहेको छ | अनि हामीसँग पानि र विजुली दुवै यथेस्ट छ।
आब केवल रह्यो यसलाई mass scale मा कसरि कम खर्चमा उत्पादन गर्ने ? @hello_sarkar@ShahBalen
के अन्तर राष्ट्रिय सहायता नेपालमा २०७८ /७९ मा ४ अरब हाराहारी रहेकोमा हाल आधा घटेको अवस्था छ। परियोजनाको संख्या २/३ ले कमि भएको खबर आयो।
यसको असर रोजगारी र देशको समग्र GDP मा कसरि पर्यो होला ?
#International#Development#PostUSAID
हजुर नेपालको राजनिति सुधार्न चाहिने मानिसहरु मध्ये एक हो भन्नेमा म बिश्वस्त छु। तर हजुरले आफ्नो क्षमता अनुसार अवसर पाउनु भएन।
कृपया त्यहि कर्म गरेर फरक नतिजा नखोज्नु होला !
यो सिकाई हजुरलाई transformation गर्ने अवसरमा परिणत होस् !
शुभकामना !
राप्रपाको केन्द्रीय सदस्य र साधारण सदस्यबाट समेत राजिनामा गरेको छु| सनातन हिन्दु अधिराज्यको एजेण्डामा सधैं सहयोग शुभेच्छा रहने छ| अबशरबादी राजनिती गरेर बाच्नुपर्ने अबस्थामा मलाई छैन र कहिले पनि त्यस्तो अबस्था नहोस भन्ने भगबानसंग कामना छ| 🙏
के Green Hydrogen प्रविधि mass scale मा नेपालमा अघि बढ्ला ?
प्रबिधिले काम गरि रहेको छ | अनि हामीसँग पानि र विजुली दुवै यथेस्ट छ।
आब केवल रह्यो यसलाई mass scale मा कसरि कम खर्चमा उत्पादन गर्ने ? @hello_sarkar@ShahBalen