Season of Cricket Begins...It's Time for T20 World Cup Cricket 2026 [7th Feb - 8th Mar 2026 India & Srilanka] & Good Luck to Nepalese Cricket Team...
MTV officially shut down its 24-hour music channels yesterday. They ended their final broadcast with 'Video killed the radio star' by The Buggles, the very first video broadcasted by MTV on August 1st, 1981.
सवाल यो होइन कि हिंसा हुनु हुन्छ वा हुनु हुँदैन। सवाल यो हुनुपर्छ—के नेपाली समाज, नेपाली राजनीति, र यसको नयाँ–पुराना नेता–कार्यकर्ता हिंसाभन्दा माथि उठ्न सक्छन् कि सक्दैनन्?
फेरि आजको युगमा हिंसाले आफ्नो परम्परागत स्वरूपमा नयाँ–नयाँ आयामहरू पनि थपेको छ, जस्तै प्रविधि मार्फत हुने हिंसा। हामी निःसंकोच र सन्देहरहित रूपमा अहिंसा र शान्तिका पक्षमा छौँ।
हाम्रा महान गुरूहरूले भनेका छन्—समाज र राजनीतिलाई अहिंसात्मक बनाउन हामीले हिंसा र बल–प्रयोगलाई गहिरोसँग बुझ्न आवश्यक छ।
जेबाट र जसबाट हामी मुक्त हुन चाहन्छौँ, त्यसलाई गहिरोसँग बुझ्नु जरुरी छ।
#Pause #Promo
Groups confirmed for the men’s #T20WorldCup 2026! 🏆
Group A:
🇮🇳 India
🇵🇰 Pakistan
🇺🇸 USA
🇳🇱 Netherlands
🇳🇦 Namibia
Group B:
🇱🇰 Sri Lanka
🇦🇺 Australia
☘️ Ireland
🇿🇼 Zimbabwe
🇴🇲 Oman
Group C:
🏴 England
🏝️ West Indies
🇧🇩 Bangladesh
🇳🇵 Nepal
🇮🇹 Italy
Group D:
🇿🇦 South Africa
🇳🇿 New Zealand
🇦🇫 Afghanistan
🇨🇦 Canada
🇦🇪 UAE
अस्पताल ३ किसिमका हुन्छन। पहिलो, पैसा थोरै लाग्ने , सेवा पनि थोरै पाइने वा पाइदै नपाइने । दोस्रो पैसा धेरै लाग्ने, सेवा पनि धेरै पाइने । तेस्रो पैसा धेरै लाग्ने, सेवा चाही थोरै पाइने ।
चौथो,पैसा थोरै लाग्ने, सेवा चाही पैसाको अनुपातमा अलि धेरै पाइने । धुलिखेल अस्पताल चौथो किसिमको हो । धुलिखेल अस्पतालका संस्थापक एवम कार्यकारी निर्देशक डा रामकण्ठ मकाजुसंग अन्तरमनको वार्ता ।
Special thanks to 3 media production team for this fine & memorable production 🙏💚
https://t.co/4IzH9mrhvx
काठमाडौँबाट चितवन घुम्न आएकी एक विदेशी पर्यटकको झोला गाडीमा छुटेपछि नारायणघाटमा बिहान निशुल्क अटो सेवा दिइरहेका आकाश अर्यालले उनलाई देखे र सहयोग गरे। उनले पर्यटकलाई प्रहरी चौकी पुर्याए र गाडी खोज्दै अन्ततः झोला फेला पार्न सफल भए। गाडी चालकले झोला फिर्ता गरेपछि विदेशी पर्यटकले नेपालीहरूको इमानदारी र सहयोगी स्वभावको प्रशंसा गरिन्। आकाश अर्याल हरेक बिहान १० बजेसम्म क्या-न्सर अस्पताल जाने बिरामीहरूलाई निशुल्क अटो सेवा दिइरहेका छन्। ❤️🙏🏾 #Respect
मनुष्य सभ्यताको लामो इतिहासमा पृथ्वीमा आउने हरेक पुस्ता र मानिस क्षणभरका खेल हुन । अर्काको निम्ति बत्ति बाले, त्यसको उज्यालोमा आफु पनि हिडन सकिन्छ । परिवर्तन र सुधारका लागी आफ्नो जीवन दिएकाहरुको संम्झनामा ८ बर्ष पुरानो मेरो शब्द कामना ! आज पनि उत्तिकै । तिहार , नेपाल संवत र छठको शुभ कामना 🙏
सगरमाथा अग्लो छ, भन्दैमा हामी स्वतः अग्लो हुँदैनौँ । बुद्ध नेपालमा जन्मेका थिए, भन्दैमा हामी स्वतः न ज्ञानी हुन्छौँ, न शान्तिप्रेमी प्रमाणित हुन्छौँ । देशको झण्डा गलामा बेर्दैमा हामी स्वतः देशभक्त हुँदैनौँ ।
मुख्य ‘टुरिस्ट सिजन’मा भएका ‘क्यान्सिलेसन’ यसै अवस्थाका परिणाम हुन् । अग्लो हुन, ज्ञानी हुन, शान्तिप्रिय हुन काम गर्नुपर्छ । कुराले चिउरा भिज्दैन ।
नेपाली–नेपालीबीच न्यूनतम सहिष्णुता र समझदारीको आवश्यकता आजजस्तो कहिल्यै थिएन । किनभने, नेपालीहरू एकआपसमा यति धेरै ध्रुवीकृत, विभाजित र असहिष्णु सायद कहिल्यै थिएनन् । नेपालभित्र राष्ट्रिय मेलमिलाप र एकताको खाँचो छ ।
हो, पक्कै पनि आजको जस्तो विश्वमा हामीबीच मतभेद हुनु स्वाभाविक हो । तर, नेपाली–नेपालीबीच ‘मनभेद’ हुनु हुँदैन । त्यसैले मूलभूत विषयमा राष्ट्रिय एकता र मेलमिलाप आजको पहिलो आवश्यकता हो । त्यसपछि निर्वाचन त छँदै छ नि ...
पुरा कोलम शिलापत्रमा .. आत्मनिरीक्षणको दसैं ।
गुड मनिङ ! मैले त आंखा खुल्ने बितिकै मोबाइललेश्वर, संजालेश्वर महादेवको पुजा गरे । तपाईले नि ? जीवनमा स्पीड होस कि नहोस, फोनको स्क्रोलिङ स्पीड चाही घटनै हुन्न है । अचानक तर्से , मित्र अर्हतले यो महामारी बारे भनेका यी कुरा सम्झेर …
#Pause#New Pair of eyes to look at the world #संसार बुझ्ने नया आंखा #नया सिरिज
तपाई जो जीवनमा आफुले चाहे जस्तो मान्छे कहिल्यै हुन सक्नु भएन , कसरी अपेक्षा गर्नु हुन्छ कोही तपाईले भने अनुसार हुन सक्ला ? अनि तपाईले भने अनुसार कोही भएन भन्दैमा यति धेरै निन्दा, खिसीट्युरी गर्न जरुरी छ ?
#निजत्व#स्वत्व#तपाई के वादी ? पुरा पोडकास्ट युटुबमा उपलब्ध छ । पुरा नहेरी कमेन्टे हतारो नगर्दा राम्रो हुन्छ :)
गुड मनिङ राधे राधे 😘