नेपालका प्रधानमन्त्री बलेंद्र शाहले आइतबार (मे ३१, २०२६) नेपालले पनि भारतका केही भूभाग अतिक्रमण गरेको बताएका थिए। भारतीय समाचारपत्र द हिन्दू का अनुसार, नेपाली सरकार प्रमुखबाट सार्वजनिक रूपमा यस्तो प्रकारको अभिव्यक्ति आएको यो पहिलो घटना मानिएको छ।
मतदाताले आफ्नो मतपत्रमा खन्याउने क्रोधको मूल्य बुझ्न- मार्कोस जुनियरको नेतृत्वमा फिलिपिन्सलाई हेर्नु आवश्यक छ , नेपाल राजनीतिको 'ककटेल' भित्र फसेका छ - पाकिस्तानको सेना-शैली र भुटानको 'आत्मसमर्पणको वेदी' को नियन्त्रित-शक्ति मोडेलको मिश्रण। हामी अँध्यारो मसीहा भित्र फसेका छौं,
इतिहासले सिकाएको पाठ नसिक्नेले सजाय पाउनै पर्छ। विगत र वर्तमानको समीक्षा गर्दा भविष्यको सुदृढीकरण तथा विस्तारलाई प्रभाव पार्ने प्रमुख निर्णायक आयाम आर्थिक विकास र राजनीतिमा नागरिक जवाफदेहिता नै हुन्।https://t.co/Ck7XUH0L8o
सरकार र सदनले पुँजीवादी उत्पादन प्रणालीको प्रतिस्पर्धामा मुलुकको राष्ट्रियस्रोत, श्रम, पुँजी, ऊर्जा, सीप र प्रविधिलाई जोड्नुपर्छ। https://t.co/Ae4BP2LVLi
जब ’भीड’ मसियालाई देवदूत देख्छ तब लोकतन्त्रको मृत्यु हुन्छ । मसिहा र लोकतन्त्रिक बीचको भिन्नता छुट्याउन धेरै ढिला भइसकेको छ । अभिसप्त इतिहास निर्माण गरेर–फुल्नेफल्ने सुन्दर भविष्यको देहान्तमा मलामी जान तयार नबनौँ । हेक्का राखौं–समय फेर्किँदैन–कर्मको इतिहाँस रातारात बदलिँदैन ।