जनभावना विपरित विदेशीको दवाव र प्रभावमा धर्मनिरपेक्षता लादनेहरूले धार्मिक द्वन्द्वको बिजारोपण गरेका हुन्।हामी त्यो गल्ती सच्याउने अभियानमा छौं।हिन्दु,बौद्ध र किराँत धर्मको साझा आस्था 'हलेसी' संस्कृतिको संरक्षण हाम्रो लक्ष्य हो।सनातन धर्म नष्टगर्ने षडयन्त्रकारीहरु आफै नष्ट हुन्छन्
खुल्याे है पाेल!
माकुने सर वर्षाैँदेखि इसाइकरणकी शिकारी मुन माताका नेपाल ठेकेदार रहेछन्।राजन भट्टराईले १नाथका भरिया भएर याे भाँड सम्मेलनकाे निम्ता बाँडेछन्।यी २ नवइसाईलाई पक्रेर केरकार गरे सारा कुरा खुल्छ।तर पक्राउ गर्ने अाेली सर अाफैँ नाङ्गै छन्,यी नाङ्गालाई कल्ले पक्राउ गर्ने?
सबैभन्दा बढी विदेश भ्रमण गर्नेमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली छन् । तीन महिनामा जापान, थाइल्याण्ड, बेल्जियम (२ पटक), अष्ट्रिया, लक्जेम्वर्ग, पोर्चुगल, अमेरिका, कोस्टारिका र कतार गरी उनले ९ वटा देशको भ्रमण गरेका छन् । https://t.co/XQ5Sc2grFV via @12khari@SurendraPaudel
प्रमलाई सानो सुझाव-आफ्नो खस्कदै गएको लोकप्रियता र छवी सुधार्न ‘ईश्वर’का छोरीबाट आशिर्वाद,पोलपोलमा आफ्नै फोटो सट्टा अहिले प्रत्येक नेपालीको हृदयमा गडेकी जनताकी छोरी निर्मला पन्तका बलात्कारी-हत्यारा छिटो सार्वजनिक गर्नोस् न! प्रमाण मेटाउनेलाई दुइ घण्टा केरकार गरे अरू झन्झटै पर्दैन!
नयाँ युगका चटके प्रवर्तकले विज्ञापनका नाममा ठूला मिडियालाई २०लाखका दरले हरियाे घाँस हाले।स्वतन्त्र भनिने मिडियाले टन्न घाँस खाएर डकार्दै प्रभुकाे अाठ कराेडकाे भ्रष्टाचारी अात्मविज्ञापनबारे माैन धारण गरे।मानाैँ यी प्रभु महाराज हुन्,र सबै मिडिया महाराजकाे डाेला बाेक्ने गाेरखापत्र!