यत्तिको बलियो सरकारले त राजालाई पुनर्स्थापित गर्नुपर्छ: प्रा. डा. विपिन अधिकारीको 'मार्ग परिवर्तन'!
म त रैति, पश्चगामी, अप्रगतिशील, अवसरवादी भइहालेँ। तर अत्यन्त सम्मानपूर्वक हेरिने वरिष्ठ संविधानविद्, काठमाडौं विश्वविद्यालयका प्राध्यापक, डा. विपिन अधिकारीले पनि 'मार्ग परिवर्तन' गर्नुको केही महत्व त होला नि, होइन?
कि उहाँ पनि रैति, पश्चगामी, अप्रगतिशील, अवसरवादी नै हो?
#विचारभन्दामाथिदेश
#देशकालागिनरेश
आफूलाई लोकतन्त्रको ठेकेदार घोषणा गर्ने र त्यसलाई अरू देशमा निर्यात गर्ने देशहरूले मानवताको सबैभन्दा तल्लो स्तरको व्यवहारमा रमाउने गरेका छन्। यो अवस्था कहिलेसम्म चलिरहने हो?
मानवता जागोस्, अब युद्ध होइन। #nowar#peace#humanity
नेपाल सरकारले बहराइन बाट तत्काल उद्धार गर्दा कसो होला त्यहाँ सोचे भन्दा स्थिती भया भह हुने सन्केत छ शिया र सुन्य समर्थित को ढ्वन्द बढ्दै छ र ईरान को लगतार को हमला को कुनै टुङो छैन
यस बारेमा तत्काल बिचार बिमर्श गर्न जरुरी छ
#IranWar
अमेरिकाको एउटा बर्गबाट निरन्तर अत्यधुनिक हतियार र सामाग्री मेक्सिको को लागु औसाध गिरोह लाई सप्लाई गर्दछ
फेरी अमेरिकाको सरकार ले नियन्त्रण गर्न को लागि सहयोग गर्छु भन्छ
अमेरिकि औषधी ब्यापारको इको सिस्टम गज्जबले चलेको छ. नेपाली अमेरिकि कथित अधिकर्मि (cannibalism) कुरी कुरि
Global Tension , conflict, Hate speech
A Wall street Ecosystem
Everything flow inside it.
Its a reality, its my inner feeling.
#advocate so called activist writers are the mercenaries.
#Stopwar#stopHatespeech
एउटा सेतोपाटी भन्ने नेपाली भाषा मा लेख्ने र आफ्नै अङ्रेजी भाषा मा पनि नेपाल सम्बन्धी समाचार र लेख रचना लेख्ने गर्छ
नेपाल मा हुन गैरहेको निर्वाचन मा निर्वाचन अचार साम्हिता बिपरित काम गरेको भनेर सम्बन्धित संस्था ले जरिवना समेत गरेको अवस्था मा उस्ले अटेर गरेको छ
श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देव सरकार
तथा
श्री ५ वडामहारानी कोमल राज्य लक्ष्मी देवी शाह सरकार स्थल मार्ग हुदै स्वदेश फर्किनु भएको छ। उहाहरु बुधबार अपराह्न साढे चार बजे झापाको बिर्तामोड आइपुग्नु भएको हो।
@Roopess किन थाहा छ रुपेस जि
तपाईं को कान्तिपुर हिंशा र उग्रबादी उत्पदान होस् भनेर यस्तै लेखक सम्पादकहरु छान्नु हुन्छ
खगेन्द्र साङ्रौला को हो?
अमित ढकाल को हुन
अरु कान्तिपुर का पुरना सम्पादकहरु कहाँ छन
सब एक से एक हिंशाका ब्यपारी
बात् कर्ता हे
India 🇮🇳 observed a three-day national mourning upon the passing of HM King Mahendra.
Featured here is his historic address on Radio Nepal, along with highlights of the visionary and progressive contributions he made to our development.
आज म साँच्चै अचम्मित छु; ओलीको हिंसा र सनसनीखेज रिपोर्टहरू नेपालका सम्पादकहरूसँग साँच्चिकै मिलेर गुथिएका छन्। अन्ततः, जेएनजी आन्दोलन र ओलीको हिंसाको उद्गम त लगभग एउटै होइन र? सम्पादकहरू दुवैतर्फबाट कत्तिको कुशलता संग फाइदा उठाइरहेका छन्, र तिनीहरू अन्त्यमा के चाहन्छन्?
@KautilYaNepal खिसीटौरि गरेर के के नै पाये भन्ने ठान्नू भएको होला
बक्लोल महानुभाब खिसीटौरि पनि एक हिन्सा को एक साधान हो. तपाईंले कसैको लागि काम गर्दै हुनुन्छ
माफ गर्नु होला म रासपा हैन
We, "The GEN-Z Alliance for Monarchy," have successfully hosted an exclusive, interactive program that brought together leading political figures, lawmakers, advocates, intellectuals, and passionate Gen-Z youths under one roof.
Featuring distinguished personalities such as:
📷 Dr. Dhawal Shumsher Rana
📷 ADV @SwagatNepal
📷 Mr. Shankar Bhandari
📷 Adv. Dr. Mahendra Jung Shah
This dynamic session explored one of Nepal’s most urgent questions:
“Why does today’s Nepal urgently need an advanced democracy strengthened by a constitutional monarchy?”
Through open dialogue, sharp insights, and generational perspectives, the program highlighted:
📷 Nepal’s current political challenges
📷 The necessity of stable national institutions
📷 Youth perspectives on governance and nation-building
📷 The relevance of the constitutional monarchy in modern Nepal
📷 The vision for a more accountable, future-ready democracy
📷 Recorded live at Nepal House, Baluwatar
📷 2nd Mangsir 2082
This video captures the full energy, passion, and national concern shared by speakers and attendees alike.
Watch till the end to understand why the movement for stability, unity, and national identity is rising once again among the youth.
📷 Don’t forget to Like, Share, and Subscribe for more events, discussions, and national insights from the GEN-Z Alliance for Monarchy.
Full Video available on Youtube
https://t.co/AboKOlecZ3
India लाई पनि शनीको साढे सात दशा बोकेर आएको रैछ यो 2025, अस्ती मात्रै तेत्रा Rafale fighter हरु पाकिस्तानको हातबाट झारेको ७ महिना नबित्त्दै आफैंले उत्पादन गरेको बहु प्रचारित Tejas Fighter पनि झरेछ Air Show गर्दा गर्दै आज Saudi मा !🙄�
सुमना श्रेष्ठको सिंहदरबार आक्रमण र सो–कथित MCC दलाली भूमिकाबारे छानबिन होस्।
राजा ज्ञानेन्द्र र राजतन्त्रप्रति देखिएको अनादरका सबै अभिलेखहरू समयले सुरक्षित राख्नेछ।
जय नेपाल 🇳🇵