चितवनको भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्ण सहयोगार्थ युएइमा धुर्मुस–सुन्तली साँझ कार्यक्रम सम्पन्न भएको छ । दुबईस्थित ग्राण्ड एक्सेलसियर होटलमा सम्पन्न कार्यक्रमको संयोजन चितवन सेवा समाज युएईले गरेको थियो । https://t.co/XueKXWfeC1
मुन्द्रे घरमा कहिले खाटको मुनि ,कहिले दराज माथि,कहिले
टेबुल मुनि केहि कुरा खोजि रहेको थियो ।
श्रीमतिःहैन ए बुढा..अघि देखि खोजेको खोज्यै छौ...के खोजेको यसरी..??
मुन्द्रेःतँ चुपलाग बुढि...कसैले हाम्रो कोठामा क्यामारा https://t.co/Ne4OFsfbSw
दिपक दिपा र रोहित अधिकारीको सहकार्यमा निर्माण हुने भनिएको चलचित्र ‘छ माया छपक्कै’का लागि अभिनेत्री केकी अधिकारी फाइनल भएकी छन् । चलचित्रको मुख्य भूमिकामा उनलाई अनुबन्धित गरिएको हो । चलचित्रमा अभिनेत्री केकी अधिकारी अनुबन्ध हुन लागेको चर्��ा... https://t.co/y1keQOYsiT
चलचित्र ‘हेल्लो जिन्दगी’को छायांकनको क्रममा रहेकी अभिनेत्री श्वेता खड्काको गर्धनमा ट्यूमर देखिएपछि शल्यक्रिया गरिएको छ । चलचित्रको छायांकनका क्रममा लण्डनमा रहेकी श्वेतालाई भारत ल्याएर शल्यक्रिया गरिएको हो । ट्यूमरको शल्यक्रिया सफल भएको उनले... https://t.co/Pfx0wR2ov4
फर्सिलालले कक���षामा शिक्षक सँग...
फर्सिलालःसर सर हजुरलाई एउटा प्रश्न सोधौँ ??
शिक्षकःल सोध के कुरा हो ??
फर्सिलालःछ नि सर..मानिसको जिवनमा समस्या https://t.co/V19OxKJFnN
हाँस्य कलाकार शंखर आचार्य लामो समय देखि हाँस्य व्यंग्य क्षेत्रमा सक्रिय छन् । उनलाई दर्��कले बरिष्ठे नामले चिन्ने गर्छन् । हाँस्य टेलिश्रिंखला भद्रगोलमा उनले प्रयोग गरेको थेगो ‘हजुर बरिष्ठ हस त नमस्ते’ले उनलाई दर्शकको प्यारो बनायो । हाल उनी भद्रोगलमा... https://t.co/7WNs6FNUBC
शर्मा जी बैँकमा गएर क्यासीएर सँग.....
शर्मा जीः(चेक दिँदै)मलाई पैसा दिनु��्...
क्यासीएरःपैसा त छैन त हजुर...
शर्मा जीःमलाई पैसा जस्सरी पनि चाहिन्छ...छैन https://t.co/NiiBj3XZEL
बलिवुडका महानायक अमिताभ बच्चन सामाजिक सञ्जालमा सक्रिय छन् । सामाजिक सञ्जालमा उनको निकै राम्रो फ्लोअर्स छ । ईन्स्टाग्राममा मात्रै उनलाई १ करोड २० लाख भन्दा बढीले फलो गरेका छन् । त्यस्तै उनलाई ट्विटरमा फलो गर्नेको संख्या ३ करोड ७० लाख भन्दा... https://t.co/3PNf1SfsqU
हजुरबुबा, छोरा र नाति घरमा टिभि हेरेर बसिरहेका थिए त्यतिकैमा...
हजुर बाःनाति जा त गएर पनि लिएर आईज..
नातिःह्या हजुर बा भ्याउँदिन म त... https://t.co/tVuwIXHSt6
हसञ्चारले निर्माण गरेको चलचित्र दाल भात तरकारीको तेस्रो गीत एन्टिबायोटिक खाउला सार्वजनिक गरिएको छ । एन्टिबायोटिक खाउला बोलको उक्त गीतमा अभिनेत्री प्रियांका कार्कीले नृत्य गरेकी छन् । गीतमा चलचित्रका कलाकारहरु शिवहरी पौडेल, रोबिन तामाङ,शिशिर... https://t.co/vJOR7VRKCX
आमा सरस्वती मुभिजको व्यानरमा निर्माण भएको सुपरहिट चलचित्र ‘छक्का पञ्जा २’ आजबाट पुनः देशै भरिका हलहरुमा प्रदर्शनमा आएको छ । चलचित्रका निर्माता तथा कलाकार दिपकराज गिरीका अनुसार नेपाल भरीका सिंगल तथा मल्टिप्लेक्समा गरी उपत्यका बाहिरका ५०... https://t.co/dkYVvFfLSH
फर्सिलाल घरमा बसेर रोईरहेको थियो त्यतिकैमा...
सागरःफर्सिलाल दाई तपाई किन रुनुभएको ??
फर्सिलालः(रुँदै)मलाई हिजो दश जाना मिलेर कुटे यार भाई...
सागरःअनि तपाईले चैँ के गर्नु भयो त ?? https://t.co/2chL6jEN6Y
११औँ डि सिने अवार्डको नोमिनेशन सार्वजनिक भएको छ । अवार्डमा गत वर्ष प्रदर्शनमा आएका ९६ फिल्ममध्ये ४८ ले सहभागिता जनाएका छन् । अर्वाड यही बैशाख २१ गते राजधानीमा हुने छ । https://t.co/1smVZ0DLzx
एकदिन छोटे डनले एकजाना डिग्री गरेको बेरोजगारलाई किड्न्याप
गरेछ अनि किड्न्याप गरेको केटो छोटे डनको अड्डामा
आईसकेपछि मरिमरि हाँस्न थालेछ त्य��� देखेर छोटे डनले भन्यो ।
छोटे डनःओई तँ किन हाँसेको ...?? https://t.co/mtTITr5PV5