हर्ष-हर्क लाग्ने कुरा:
उमेरमा ४० कटेसी किन-कसरी-कहाँ रमाउने?
अनेक आइडिया रहेछन्- प्रिय @WriterNepal जी सँग !
बरु भेटम्ला - आरधना क्याफे, बागवजार तिर 😊! @ukaalonews@SubashCBhandar1@fotomanish
*
https://t.co/06vRkYTusy
सर्लाही–४ अर्थात् मिनी चम्बल
पेशेवर अपराधीले गर्ने हत्याहिंसा त छँदै थियो, यहाँ उल्लेख्य संख्यामा रहेका राजपुत, भूमिहार, ब्राह्मणहरूको ‘दबंगई’ पनि उस्तै। फरक के भने, पेशेवर अपराधी कट्टा प्रयोग गर्थे, जमिनदारहरू लाइसेन्सी राइफल।
@mahatsujit
https://t.co/bpYMGnTCWn
गुरुआमाका अन्तहीन तिर्सना :
प्रधानमन्त्री प्रचण्डले भनेका थिए-योपाला छलाङ मारिनेछ।
अन्तत आफ्नै पार्टीको झोला बोक्नेलाई त्रिवि उपकुलपति बनाइयो, 'छलाङ' त यही पो रहेछ।
अनि म फेरि देश छाडेर बाहिरिएँ। @ukaalonews@KavitaSherchan@AmritaLamsal@LekhnathPathak
*
https://t.co/h5Dkp94i1x
जब पाठकलाई थाहा हुन्छ कि मिडियाले गल्ती लुकाउँछ, त्यहीं विश्वासको सम्बन्ध टुट्छ । तर, अझै पनि धेरै सम्पादकमा ‘गल्ती स्विकार्दा विश्वास घट्छ’ भन्ने भ्रम कायम छ।
अलि कडै भयो कि के हो?😊 कान्तिपुर मिडिया बहसमा मेरो विचार
https://t.co/hZcZ6g2VUU
कोही राई माइलाका पछि, कोही काफ्लेका पछि- विचित्र छ जगत !
@kaliprasadb@jhumalimbuwanem@registandiary
संगीतकर्मी झुमा लिम्बू र कालीप्रसाद बास्काेटासँगकाे कुराकानी उकालोमा।
more: https://t.co/9zriJb2SBJ
‘हामीले सामाजिक मानक निकै डरलाग्दो बनाएका छौँ— तत्कालै व्यक्तिको देवत्वकरण वा दानवीकरण गरिहाल्ने। यो राम्रो होइन।’
@minbahadurbham@registandiary
https://t.co/VjSYayniJd
Hello @nabilbank Team, I would like to bring this to your attention. I recently received a suspicious email that appears to be a scam. The email looks very similar to an official communication from the bank, and general customers could easily be misled or fall victim to fraud.
‘भोलि–भोलि हुँदैमा सब दिन बितिगो’ भनेर अब हुँदैन!
@registandiary
राष्ट्रसंघका पूर्व सहायक महासचिव कुलचन्द्र गौतमसँगको कुराकानी उकालोमा।
more: https://t.co/efE68Lcepw
घान्द्रूकमा के छैन ?
माछापुच्छ्रेको पोल्टामै बसेजस्तो यो मोहक वस्तीमा लाहुरबाट फर्केका पृथिमान, बेलबहादुर गुरूङ जस्ता केही गाउॅप्रेमी नि छॅदैछन्… केही प्रियजन गाउॅमै छन् ।
@ukaalonews@NamunaGhar@hkshrestha_np@HikmatThap57042
*
https://t.co/fQvSCtHlVQ