कलङ्कीमा बस्यो : दाई चितवन हो ?
कोटेश्वरमा बस्यो : दाई सिन्धुली बर्दिबास हो ?
सुन्धारा बस्यो : दाई होटेल हो ?
कालिमाटी बस्यो : दाई श्रम बनाउनु पर्ने हो ?
घण्टाघर बस्यो : दाई पुलिस रिपोर्ट हो ?
रत्नपार्क बस्यो : दाई जाने हो ?
यो काठमाडौमा झोला बोकेर उभिने ठाउँ पनि छैन