@ameetdhakal भड्काउ परेका / पारिएका जनताले सहि निर्णय लिदैनन् । सही निर्णय नलिए पछि सहि काम पनि हुदैन । यो सरकारले कुनै काम राम्रो गर्दैन, किनभने यसको टाउको कुहिएको छ । जिउ सुकेको छ, गोडा छैन ।
सत्य दराजमा छैन, सत्य षडयन्त्रमा छ । यि हत्याराहरु जति समय सरकारमा रहन्छन, देशको दुख बढिरहन्छ ।
@kpdhungana यो देशंगार सरकारले किन हटायो र किन पुनर्वहाली गर्यो भन्ने कुरा नै फजुल हो । यो मन्त्रीपरिषदमा रहेकाहरु भन्दा गैरजिम्मेवार मान्छे संसारमा प्रजातान्त्रिक तवरबाट कोही आएका छैनन् , वी अत्यन्त कम आएका छन । यिनका राजयोग बलियो थियो ग्रहको प्रभावले आए 😁, कानुन त दैवको चल्छ , देशको होइन
@Rocks_Suman1 होइन नि, बच्चा त भाग्दैछन । यो बच्चाले भविष्य बनाउने भन्ने लागेको भए संगै बसेको देखिने थियो । हो , हत्याको योजनाकार हो भन्ने हात मिलाउने वित्तिकै पत्ता लाग्यो , बच्ची फरार 😁😁😁!
@ShahBalen प्रधानमन्त्री ज्यू !
यस्ता कुरा चै भन्ने कुरा हुन । निजामतीमा संगठन हटाउनु ठिकै हो । विद्यार्थीमा चै अंगारहरुको दादागिरी हो । त्यसो भए त, राजनीतिक दलहरुका सदस्य वनेको कारणले नेपाली जनता नै बिभाजित छन् । अब बहुदलिय प्रजातन्त्र हटाउने अध्यादेश कहिले आउछ ?
भदौ २३ पछी ?
@RaameshKoirala मैले त हजुरले लेख्नु भएको एउटा किताब चै पढेँ, टुईटमा कडा लागे पनि लेखनमा मधुर मधुर लाग्यो , डाक्टर !
तर जे भए पनि, झापाली मान्छे नै कडा हुने के साहेव 😁!
@MumaRamKhanal मेरो ॲाखा खोल्दिनु भयो , म सोच्थे कि
१) धार्मिक रुपमा भारत पहिले सहिष्णु थिएन । मुगल , मन्दिर,मारकाट थियो, मर्नेहरु बढी थिए । हिन्दु माथी आक्रमण घटैसंगै मुस्लिम माथी ज्यादती कम छ ।
२) इमर्जेन्सीको समय यहॅा अवगत हुनुहोला ।
३) विपक्षी सखाप जनताले गर्ने हो, सरकारले कहि पनि सक्दैन ।