तपाईंलाई कस्तो लाग्यो नि ?
"विष्णु पौडेल पछिल्लो ३० वर्षको शासकीय भ्रष्टाचारको नमुना हो ।
भ्रष्टाचार धेरैले गरे, तर विष्णुले त्यसलाई संस्थागत गरिदियो ।
उसले एउटा सुकुम्बासी हुँदै सत्ता कसरी कब्जा गर्न सकिन्छ भन्ने कुरा बुझेको थ्यो ।
स्याङ्जाली हो, आईक्यू नि अचम्मको थ्यो । कहिले केपी ओली भजायो, कहिले प्रचण्ड । व्यवसायी नि टन्न खेलायो, अर्बौंको सम्पत्ती जोड्यो ।
भैंसेपाटीमा २ वटा घर जोड्यो, एउटा जल्यो, अर्को कसैलाई थाहा भएन, त्यहाँबाट चीज चलायो ।
जेजे हुन सक्छ, त्यो गरेर देश दोहन गर्यो । आफूलाई माटो बुझेको अर्थमन्त्रीका रूपमा चिनायो, तर देशको माटोको कमिसन खायो । "
आज, विशेष अदालतले यसलाई छोड्ने निर्णय गरेछ । दुख लाग्यो ।🙏⛔️ " - ईश्वर अर्याल ( साभार )
@Shilapatra पत्रकारिता पेसाको भलाइको लागि तिमीहरु जस्ताले यो पेसा छाड्नै पर्छ हेर शिलापत्र। दुर्गन्धित नबनाओ यसरी।
भन्न खोज्या कुरा बुझ्यौ होला के रे!🤨🤨
Writing in the Hindustan Times, Rastriya Swatantra Party (RSP) Chair Rabi Lamichhane—currently visiting India at the invitation of the BJP President—calls on both nations to seize the historical opportunity presented by the upcoming March 2026 elections. He urges moving past "the anxieties of the last 30 years" to focus instead on "boundless possibilities."
Addressing bilateral tensions, Lamichhane writes that "border disputes must not drag on," and suggests resolving them "through a pragmatic, evidence-based dialogue rooted in historical facts and mutual understanding."
Furthermore, he stresses the critical need for robust economic collaboration. "We must connect economies, not just borders," he notes, outlining a vision for a Kathmandu-Bengaluru digital corridor, deep cooperation in IT and startup ecosystems, integrated digital payments, and utilizing Nepal’s green hydropower for India's industrial corridors.
शिक्षण अस्पतालमा भर्ना हुनु भएका तात्कालिन प्रम मनमोहन अधिकारी जीलाई अस्पतालमै हुंदै अविश्वासको प्रस्ताव पेश गर्ने कांग्रेसलाई मनमोहनले अस्पतालबाट जवाफ दिनु भएको थियो। अत हालका प्रमले जहां भए पनि जवाफ दिनु पर्छ । यो संसदीय
अभ्यास हो ।
नोटः हरूवा चरूवाहरूको अरू विरोध र यो फरक हो।
दिदीको कुरा सुनौँ ‼️
कराइरहनु भएका साथीहरूले पनि उहाँजत्तिको बुझिदिए पुग्थ्यो।
यो बेला सबै मिलेर सरकारलाई सहयोग गर्नुपर्छ। वास्तविक सुकुम्बासी कोही पनि नछुटून्—हामी सबै मिलेर सहयोग गरौँ।
“Hello Sarkar” मा फोन गरेर छुटेका, समस्यामा परेका व्यक्तिहरूलाई सम्बन्धित निकायसम्म पुर्याउन सहयोग गरौँ।
@ShahBalen@hamrorabi@SwarnimWagle
#Balen #TeamWork #SupportGovernment
रास्ट्रपति रामचन्द्र पौडेलले अध्यादेशबारे छलफल गर्न सम्भु थापा, टिकाराम भट्टराई र शेरबहादुर केसिलाई आज बेलुका ४ बजे रास्ट्रपति कार्यालय बोलाएका छन ।
टिकाराम भट्टराई अस्ति केपि ओलि पक्राउ पर्दा ओलिको पक्षबाट बहस गर्ने, बिध्यार्थी संगठन खारेज गर्न हुन्न भन्ने एमाले वकिल हुन्।
शेरबहादुर केसि रमेश लेखक पक्राउ पर्दा उसको पक्षबाट बहस गर्ने काङ्रेसी वकिल हो । काङ्ग्रेसको भातृसङठन Democratic Lawyers Association को नेता हो ।
सम्भु थापा त चिन्नुभएकै होला । एमालेका नेता थिए। सबैभन्दा बढी घुस खाने र अदालतमा सेटिङ मिलाउने गुण्डा वकिल भनेर चिनीन्नछन्।
- सपना पौडेल ।
आज रास्वपा/बालेन सरकारको एक महिना भएछ।
१। यो पटकको चुनावमा बालेन नभएको भए, रास्वपा सफल हुने थिएन। रास्वपा नभएको भए बालेन प्रधानमन्त्री हुने थिएनन्।
२। सरकार प्रमुख हुनाले चर्चा सबै बालेनको छ। तर रवी लामिछाने नभएको भए अहिले जे देखिएको छ, त्यो केही पनि संभव हुने थिएन।
३। यी दुईले संसारमैँ बिरलै देखिने असाधारण चुनावी परिणाम लेराए। उनीहरूले नेपाली राजनीतिमा राजनीतिक मात्र होइन उमेरगत पुस्तान्तरण पनि लेराए। अब यो सहजै उल्टिँदैन।
४। यो सरकारले शिक्षक, प्राध्यापक, कर्मचारीजस्ता सरकारी वेतनधारीको "दलीय" भातृ संगठन कानूनीरूपमैँ खारेज गरेको दिन, म खुशीले भोज खानेछु। सरकारी वेतनधारीका "दलीय" भातृ संगठन सुशासनका धमिरा हुन्। ती जिउँदो रहेसम्म जे गरे पनि सुशासनको कल्पनै नगरे हुन्छ।
५। दशकौँसम्म पतित राजनीतिको प्रतिक बनेको सुकुम्वासी समस्या समाधानको बाटोमा उन्मूख हुनु ऐतिहासिक कार्य हो।
६। हालसम्म सिंहदरबार/बालुवाटार बिचौलियाका लागि बन्द देखिन्छ।
७। मन्त्रीहरूको घाँटीमा केजी/केजीका माला देखिँदैन। मन्त्रीहरू उद्घाटन र अनावश्यक भेटघाटमा देखिँदेनन्।
८। सबै मन्त्री आ-आफ्नो काममा व्यस्त देखिन्छन्।
९। मन्त्री/प्रधानमन्त्री हिँड्दा बाटो अवरूद्ध हुँदैन।
१०। दशकौँपछि नयाँ र स्वच्छ राजनीतिको आभास मिलिरहेको छ। देखिएका केही कमजोरी सुधार हुँदै जाओस्।
११। तर तपाईँहरूले सुशासनको हकमा असाधारण काम गरिरहे पनि, बढ्दोरूपमा असुरक्षित बन्दै गएको विश्वमा नेपालको दीर्घकालीन हित र अस्तित्व सुनिश्चित गर्ने हो भने राजसंस्थालाई लोकतन्त्रको फ्रेमवर्कभित्र ल्याउनै पर्छ। तपाईँहरू हिँडिरहेको "प्रचण्डपथ"बाट त्यो संभव हुँदैन। सुशासनको एजेन्डाले मात्र अब नेपाललाई थेग्न सक्दैन।
तपाईँहरूलाई धेरैधेरै शुभकामना!
कान्तिपुरको कैलाश सिरोहिया र अन्नपुर्ण पोस्ट को रामेश्वर थापा यि दुबै विचौलियाको पनि सम्पतिको बैधता खोजौन हो सम्पादक हरु ? @basantabasnet छ दम ? अनि शिशा को घरमा बसेर पर्दा बिना कपडा चेन्ज नगरौ है महोदय नांगै देखिन्छ।
नियतिको खेल!
ठिक एक वर्षअघि चैत्र १५ गते म, धवल शमशेर राणा लगायत धेरैलाई केपी ओली र रमेश लेखकले फोकटमा हिरासतमा हालिदिनु भयो। चारवटा मुद्दा खेपिरहेका छौँ।
एक वर्षमै समय र नियति यसरी बदलियो कि उहाँहरू दुबैजना पक्राउ परेर हामीलाई राखिएको जिल्ला प्रहरी परिसर मैँ पुग्नुभयो।
न्यायालयमा हस्तक्षेप अब बन्द होस्। दूधको दूध, पानीको पानी छुट्टियोस्!
धन्यवाद छ शुभकामनाका लागि, सम्माननिय प्रधानमन्त्री @narendramodi ज्यु
नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु। साथै, लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु।
पार्टीले आज विज्ञप्ति निकाल्दै चुनावको मुखमा किर्ते हस्ताक्षर प्रयोग गरेर 'प्रोपागान्डा' मच्चाइएको दाबी गरेको छ। परराष्ट्रजस्तो संवेदनशील विषयमा भ्रम फैलाउनेमाथि कडा कानुनी कारबाही गरिने रास्वपाको चेतावनी छ।
सर्वोच्च अदालतको आदेशपछि सम्पादकीय नोट सहित- सेतोपाटी चुनाव विश्लेषण – ८
***
भक्तपुर– २ मा अरू प्रतिस्पर्धीभन्दा रास्वपाका राजीव खत्री अगाडि https://t.co/RYgVOjr6lt
रास्वपाको क्रेज देख्न नसकेर पुराना भ्रष्ट राजनीतिक खेलाडीहरू आत्तिएका छन्। भ्रामक पोस्ट, भिडियो र झोले मिडियाको प्रोपोगान्डा चलाएर रास्वपालाई रोक्ने खेल भइरहेको छ। तर एउटा कुरा स्पष्ट छ जनताको मन जितेको शक्तिलाई यस्ता चालले हराउन सकिँदैन। यो पटक परिवर्तन रोकिने छैन। 🔔