हेर्दा हेर्दै भ्यालेनटाइन पनी नजिकीदै आइसक्यो,
आँफु भने अझै माया पिरीम मजबुत बनाउने सिमेन्ट को खोजीमा छु। अब आउदो १वर्ष अझै भजन कीर्तन गर्दै हरी जप्दै बित्ने भो।।।
#पिडीत
अस्ट्रेलिया कान्ड को लिन्क चाहिए
मलाई फलो गर अथवा मलाई DM गर
भन्ने दाजुभाइ लाई सोध्नु मन लाग्यो यदि
यो भिडियो मा हजुर हरुको दिदीबहिनी
भै देको भए साच्चिकै तिमी यहि कुरा भन्थ्यौ?
ख्याल गर अरुले गल्ती ले गरेको गल्तिमा
आफुले interest राख्नु हुँदैन