डिजिटल झोले हरुको जमातले फेक आईडी चलाउँछन्, प्र. म. को पोस्ट जस्तो बनाए र कन्टेन्ट पोस्ट गर्छन्, सामाजिक ब्रेनवाश गर्ने, भ्रम छर्ने डिजिटल कुलत मा फसे छन,
नेपाल कुन कुचक्र मा फसे जस्तो लाग्छ, भेडै भेडा हरुछन् कहिले यो जमात त कहिले त्यो जमात बनाउँछन्, जनता कहिले बन्ने कुन्नी?
जमातै जमात को देश हो नेपाल
पहिला नेताले बोल्न मात्र सुरु गर्थ्यो एउटा जमात ले प्यार्र थपडी बजाई हाल्थ्यो
अहिले डिजिटल ट्रोल को जमात आए छ, सरकार काे पक्ष मा कमेन्ट र लाइक गर्ने, सरकार काे बिरुद्ध कोही बोल्छ भने ट्रोल र तथानाम कमेन्ट गर्ने।
यो सब फोहोरी राजनीति हो। विपक्षी सांसदहरूले भ्रम छरिरहेका छन्, स्थानीय सरकारहरूले अराजकता फैलाइरहेका छन्। यो अरू केही होइन, बालेनलाई फेल गराएर कुर्सीबाट हटाउने र नयाँ प्रधानमन्त्री ल्याउने खेल हो।
#ganesh_nepali, #Kathmandu#balen
अघिल्लो सरकारका गल्तीको मूल्य जनताले तिर्नु हुँदैन।
सरकार भनेको सरकार नै हो—जो सत्तामा आए पनि राज्यको जिम्मेवारी उस्तै रहन्छ।
नेपाल सरकारले आफ्ना गल्तीहरू स्वीकार्दै त्यसको उत्तरदायित्व बहन गर्नैपर्छ।
#सुकुम्बासी
समाजमा नयाँ उखान–टुक्का आएको छ
“चौरासी सकियो”
अर्थ: कुनै व्यक्तिको पतन हुनु, सामाजिक प्रतिष्ठा गुम्नु, वा जीवनमा नराम्रो अवस्थामा पुग्नु
अर्थात् इज्जत र स्थिति दुवै समाप्त भएर नराम्ररी हालत बिग्रनु
प्रयोग:घुस काण्डमा समातियो, अब त जिन्दगी नै जेलमा बित्ने भयो — उसको त चौरासी सकियो
१० वर्ष अगाडी जारी संबिधान को बिरोधमा मैले बोल्दा भनाउदो केहि बुद्धिजीवी हरुले मलाई व्लक ठोके, अहिले तेही बुद्धिजीवी हरु संबिधान नेपालीले लेखे को होइन भन्दै पुनर्लेखन को कुरा उठाईरहे का छन् , BSDK हरु नस्लावाद त्यागेर सच्चा नेपाली कहिले बन्ने हुन् कुन्नि |
@Vijaykumarko सर, तपाईंले आध्यात्मिक पोडकास्ट र रिपोर्टहरू सुरु गर्नुपर्छ। जीवनको अन्तिम चरणमा राजनीतिका रिपोर्टहरू बेकार हुन्छ। तपाईंको पछिल्लो uncut रिपोर्ट शसक्त भए पनि यो चाहि गफ सुने जस्तो, अध्यात्म र राजनीति को दोबाटोबामा अल्मलिएको ।
जडसुत्र चेतनालाई अध्यात्म को मसाला पच्दैन।
झाँटको Geopolitics?? केपी & लेखक कम्पनीले राजावादी आन्दोलनमा जस्तै मान्छे मार्दे पछि आन्दोलन सकिन्छ भन्ने थ्यो तर मान्छे झन् उग्र भय अनि मुजि हरुको भागाभाग भो
@GokulPBaskota कस्तो मज्जा
सरकारी निकायहरू र राजनीतिक दलहरूको आधिकारिक पृष्ठहरू बाहेक सबैले सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन्, सरकार आफ्नै जालमा फसेको छ।