डिजिटल झोले हरुको जमातले फेक आईडी चलाउँछन्, प्र. म. को पोस्ट जस्तो बनाए र कन्टेन्ट पोस्ट गर्छन्, सामाजिक ब्रेनवाश गर्ने, भ्रम छर्ने डिजिटल कुलत मा फसे छन,
नेपाल कुन कुचक्र मा फसे जस्तो लाग्छ, भेडै भेडा हरुछन् कहिले यो जमात त कहिले त्यो जमात बनाउँछन्, जनता कहिले बन्ने कुन्नी?
जमातै जमात को देश हो नेपाल
पहिला नेताले बोल���न मात्र सुरु गर्थ्यो एउटा जमात ले प्यार्र थपडी बजाई हाल्थ्यो
अहिले डिजिटल ट्रोल को जमात आए छ, सरकार काे पक्ष मा कमेन्ट र लाइक गर्ने, सरकार काे बिरुद्ध कोही बोल्छ भने ट्रोल र तथानाम कमेन्ट गर्ने।
यो सब फोहोरी राजनीति हो। विपक्षी सांसदहरूले भ्रम छरिरहेका छन्, स्थानीय सरकारहरूले अराजकता फैलाइरहेका छन्। यो अरू केही होइन, बालेनलाई फेल गराएर कुर्सीबाट हटाउने र नयाँ प्रधानमन्त्री ल्याउने खेल हो।
#ganesh_nepali, #Kathmandu#balen
अघिल्लो सरकारका गल्तीको मूल्य जनताले तिर्नु हुँदैन।
सरकार भनेको सरकार नै हो—जो सत्तामा आए पनि राज्यको जिम्मेवारी उस्तै रहन्छ।
नेपाल सरकारले आफ्ना गल्तीहरू ��्वीकार्दै त्यसको उत्तरदायित्व बहन गर्नैपर्छ।
#सुकुम्बासी
समाजमा नयाँ उखान–टुक्का आएको छ
“चौरासी सकियो”
अर्थ: कुनै व्यक्तिको पतन हुनु, सामाजिक प्रतिष्ठा गुम्नु, वा जीवनमा नराम्रो अवस्थामा पुग्नु
अर्थात् इज्जत र स्थिति दुवै समाप्त भएर नराम्ररी हालत बिग्रनु
प्रयोग:घुस काण्डमा समातियो, अब त जिन्दगी नै जेलमा बित्ने भयो — उसको त चौरासी सकियो
१० वर्ष अगाडी जारी संबिधान को बिरोधमा मैले बोल्दा भनाउदो केहि बुद्धिजीवी हरुले मलाई व्लक ठोके, अहिले तेही बुद्धिज��वी हरु संबिधान नेपालीले लेखे को होइन भन्दै पुनर्लेखन को कुरा उठाईरहे का छन् , BSDK हरु नस्लावाद त्यागेर सच्चा नेपाली कहिले बन्ने ��ुन् कुन्नि |
@Vijaykumarko सर, तपाईंले आध्यात्मिक पोडकास्ट र रिपोर्टहरू सुरु गर्नुपर्छ। जीवनको अन्तिम चरणमा राजनीतिका रिपोर्टहरू बेकार हुन्छ। तपाईंको पछिल्लो uncut रिपोर्ट शसक्त भए पनि यो चाहि गफ सुने जस्तो, अध्यात्म र राजनीति को दोबाटोबामा अल्मलिएको ।
जडसुत्र चेतनालाई अध्यात्म को मसाला पच्दैन।
झाँटको Geopolitics?? केपी & लेखक कम्पनीले राजावादी आन्दोलनमा जस्तै मान्छे मार्दे पछि आन्दोलन सकिन्छ भन्ने थ्यो तर मान्छे झन् उग्र भय अनि मुजि हरुको भागाभाग भो
@GokulPBaskota कस्तो मज्जा
सरकारी निकायहरू र राजनीतिक दलहरूको आधिकारिक पृष्ठहरू बाहेक सबैले सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन्, सरकार आफ्नै जालमा फसेको छ।